सल्यानमा हा,त,ह,ति,या,र बोकेको सेनाको गाडी दु,र्घ,ट,ना, एक जनाको मृ,त्यु

सल्यान– सल्यानमा हा,त,ह,ति,या,र बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घ,ट,ना,स्थलमै मृ,त्यु भएको छ भने छ जना घा,इ,ते भएका छन् ।सल्यानबाट बुटवलतर्फ आउँदै गरेको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ।दु,र्घ,ट,नामा परि जमदार यादवप्रसाद घरेलको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।

दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था ग,म्भी,र घा,इ,ते भएका छन्।दुर्घटनामा घा,इ,ते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको

जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा ह,,ति,या,र र ब,म भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।घाइतेलाई उपचारका लागि काठडामाडौ‌ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *