फेरि के भयो अचानक!कुमार र कु’टिने बैनी पुगे चौकी,चौकीकै अगाडी कुमार भन्छन “अब 15 हजार युवा मर्दैछन” (हेर्नुहोस भिडियो)

निकै भाइरल बनेको भिडियो जसमा पाँच जना केटि मिलेर निकै अ’स्लिल शब्द प्रयोग गर्दै एउटि केटिमाथि नि’र्घात कु’टपि’ट गरेका थिए । यो कुरा सामाजिक संजाल फेसबुक युटुब लगायत धेरैतिर यो कुरा एकाएक भाइरल बन्यो । कहाँका हुन त यी केटिहरु अनि किन यस्तोसम्म गरे ती एउटिलाई भन्ने सबैतिर खुल्दुलीको बिषय बनेको थियो ।

निकै कु’टपि’ट गरिएको उक्त भिडियो हेर्दै का’रुणि’क देखिन्थ्यो । ती एउटि केटिलाई सबैले सुन्नै नसकिने गरि गा’ली गरेका थिए । भिडियो हरेक नेपालीले का’रबाही’को माग गर्दै अत्याधिक शियर पनि गरेका थिए ।केहि समयदेखी झापाको दमकमा केटिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको थियो । उनीहरुका अभिभावकको दुबै पक्षबाट उपस्तिथि थियो भने केहीका अभिभावक कोहि थिएनन ।

दुबै पक्ष अनि प्रहरीको साझेदारीमा कुरा मिलाइएको थियो । कुटाइ खाने अनि कुट्ने सबैले अङ्गालो हालेर रुदै अब सुध्रीने भनेका थिए । फेरि किन पुगे त कुमार राई प्रहरी चौकी ? उनले त्यहाँ ज.ङ्गिदै भने अब ३० हजार युवा मर्दैछन । आखिर किन यस्तो भने त तलको भिडियो हेर्नुहोस तपाइको मन रुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *