‘इन्गेजमेन्ट’का लागि चितवन जाँदै थिइन् दु’र्घटना ज्यान गु’माएकी अभिनेत्री महिमा सिलवाल !

काठमाडौं, बुधबार साँझ स्कुटी दु’र्घटना हुँदा अभिनेत्री तथा मोडल महिमा सिलवाल र उनकी दिदी शर्मिला सिलवालको नि’धन भएको छ ।गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नम्बरको बसले चितवनतर्फ जाँदै महिमा र शर्मिला सवार बा९८प ७०५८ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो ।

दु र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र गजुरी पठाइएकामा घा’इते महिमाको उपचारको क्रममा मृ’त्यु भएको थियो भने घा’इते शर्मिलाको काठमाडौंस्थित ट्रमा सेन्टर उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी शर्मिला र महिमा घर जाँदै थिए । चितवन जिल्लामा बहिनीको ‘इन्गेजमेन्ट’मा जाँदै गदौ दु’र्घटना भएको थियो ।

पारिवारिक स्रोतका अनुसार दु’र्घट’नामा नि’धन भएकी अभिनेत्री महिमाको ‘इन्गेजमेन्ट’ हुनेवाला थियो ।ठ’क्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फ’रार बस चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *