‘किस डे’का दिन एक जोडीले उठाए यस्तो कदम, हेर्दा हेर्दै गयो ज्या न

‘भ्यालेनटाइन डे’को सप्ताह चलिरहेका बेला एक प्रेम जोडीले खतर नाक कदम उठाएका छन्। दुबैले रेलको लिकमा गर्दन राखेर संयुक्त आ त्म ह त्या गरेका छन्। घटना भारतको झारखण्डस्थित चाईबासा जिल्लाको हो। एक जोडीले एक अर्कालाई अं कमाल गरेर ज्या न लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनीहरुले एकअर्कालाई पहिले अंकमाल गरे। त्यसपछि एकअर्काको कम्म रमा हात राखेर ट्रेनको लिकमा टाउँको राखे। ट्रेन उनीहरुकै माथिबाट कुद्यो । रेल कु टेपछि उनीहरुको शीर र शरीर छुट्यिएर ज्या न गएको समाचारमा उल्लेख छ। घटना चक्रधरपुर स्टेशनको इस्ट केबिन नजिकै घटेको हो। जानकारी पाउनासाथ घट ना स्थ ल पुगेको प्रहरीले दुबैको श व उठाएर पो टमा र्टमका लागि पठाएको समाचारमा उल्लेख छ।

यो पनि बहिनीको ‘इन्गेजमेन्ट’का लागि चितवन जादै गर्दा दु’र्घटनामा ज्यान गुमाएकी महिमाको देवघाटमा अ’न्त्येष्टि

काठमान्डौ, कलाकार महिमा सिलवालको नि’धन भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित पृथ्वीलोकमार्गमा बसको ठक्करबाट बुधबार राती कलाकार सिलवालको नि’धन भएको हो ।भरतपुर महानगरपालिका–१३ गीतानगर निवासी सिलवालको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख १३५ नंको बसको ठक्करबाट नि’धन भएको हो । बसले सिलवाल सवार बा ९८ प ७०५८ नंको स्कुटरलाई ठ’क्कर दिएको थियो । दु’र्घटनामा महिमाकी दिदी २२ वर्षीया शर्मिला सिलवालको समेत नि’धन भएको छ ।

दु’र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी प’ठाइएकोमा घा’इते महिमा सिलवालको उपचारको क्रममा मृ’त्यु भएको हो भने घा’इते शर्मिला सिलवालको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृ’त्यु भएको थियो ।बहिनीको ‘इन्गेजमेन्ट’का लागि चितवन जादै गर्दा दु’र्घटना भएको थियो । उनको बिहीबार देवघाटमा अ’न्त्येष्टि गरिएको छ ।त्यस्तै सिलवाल एक कार्यक्रममा भाग लिन गत मंगलबार दुबई जाँदै थिइन् तर, विमानस्थलबाटै फर्किनु पर्‍यो। कारण थियो, अ’ध्यागमन कार्यालयले उनलाई कामका लागि जान लागेको हुनसक्ने भन्दै श्रम स्वीकृती बिना जान दिएन।

भाइ सञ्जयका अनुसार उनी दुई दिनमै नेपाल फर्किएर शुक्रबार बहिनीको इन्गेजमेन्टमा सहभागी हुन चितवन पुग्ने कार्यक्रम थियो। तर, बुधबार बेलुका सवारी दु’र्घटनामा परेर महिमा र उनकी बहिनी शर्मिलाले सदाका लागि संसार छोडेका छन्। “दिदी हरु घर आउने बाटो कुरेका थियौँ तर, उहाँहरु कहिल्यै नआउने गरी जानुभयो।”सञ्जयले भ’क्कानिँदै फोनमा भने। महिमा दुबई जान नपाएपछि उनी र बहिनी शर्मिला कान्छी बहिनी सविताको इन्गेजमेन्टमा सहभागी हुन बुधबार नै स्कुटरबाट भरतपुर महानगरपालिका–१२ स्थित घर जाँदै थिए। धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा महिमाले चलाएको स्कुटर र विपरीत दिशाबाट आएको बससँग ठो’क्किँदा दिदी–बहिनीले संसार छोडे।

सञ्जयका अनुसार बुधबार बिहान मात्रै उनको दिदीहरुसँग कुरा हुँदा दुबै जनाले त्यस दिन घर नआउने बताएका थिए। तर, दिउँसो फेरि फोन गरेर स्कुटरमा आउँदैछौँ भन्ने खबर गरे।“जेठी दिदी दुबई जान पाएको भए वा बिहान भनेजस्तै काठमाडौँबाट नहिँडेको भए यस्तो घ’टना हुन्थेन होला,” सञ्जयले भने। महिमाले ग’जुरी पुगेपछि बुवा लिलाबहादुरलाई फोन गरेर आफूहरु घर आउँदै गरेको खबर दिएकी थिइन्। तर, त्यसको करिब पाँच मिनेटमै दु’र्घटना भयो। बुवासँग भएको त्यही कुराकानी नै घरपरिवारसँग भएको महिमाको अ’न्तिम बोली बन्यो।

२०५९ सालमै आमा गुमाएपछि घरकी जेठी छोरी महिमाले तीन भाई बहिनीको रे’खदेख गर्दै आएकी थिइन्। उनका अर्का भाई अष्ट्रेलियामा भएको हुँदा महिमाले कान्छी बहिनीको बिहेपछि आफू अधिकांश समय गाउँमै बस्ने आ’श्वासन भाइ संजयलाई दिएकी थिइन्। “सानैमा आमा गु’माउँदा टुहुरो भएको थिएँ तर, माया गर्ने दिदीहरु हुनुहुन्थ्यो,” सञ्जयले भने, “अहिले त एकैपटक दुबै दिदी गु’माउनु पर्‍यो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *