सिन्धुलीमा प्रहरी जवानले आफैंलाई हा,ने गो,ली

प्रेम प्रस्ताव अ,स्वि,का,र भएपछि आ,त्म,,ह,त्या,को प्रयास ! सिन्धुली : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गो,ली हा,ने,का छन् । सर्लाहीका २२ वर्षीय चन्द्र किशोर रायले आफैँले पे,ट,मा गो,ली हानेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी प्रमुख (एसपी) रन्जु सिग्देलले जानकारी दिइन् । ‘प्रहरी जवान रायले शुक्रबार बिहान साढेसात बजे एक राउण्ड आफ्नै पेटमा गो,ली प्र,हा,र गरेका

छन्,’ उनले भनिन् ।गो,ली प्र,हा,र,बाट राय ग,म्भी,र घा,इ,ते भएका छन् । उनको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौंस्थित नेपाल प्रहरी अस्पताल रि,फ,र गरिएको छ । रायले डिउटीमा रहेका बेला नजिकैको अर्का प्रहरी जवानले बोकीरहेको लामो ह,ति,या,र (रा,इ,फ,ल) खो,से,र आफैँलाई गो,ली प्र,हा,र गरी आ,त्म,ह,त्या,को प्रयास थिए ।

आफैँमाथी गो,ली प्र,हा,र गर्नुको कारणबारे एकिन नभएपनि सँगै कार्यरत महिला प्रहरी जवानलाई प्रेमप्रस्ताव गर्दा अ,स्वि,का,र गरेपछि उनले आ,त्म,ह,त्या गर्ने उद्देश्यले गो,ली हा,ने,को हुनसक्ने अनुमान गरिएको छ । तर, एसपी सिग्देलले भने घा,इ,ते जावनले गोली प्र,हा,र गर्नुको कारण नबताएको र अनुसन्धान पछिमात्रै थाहा हुने बताइन् ।

उनले भनिन्, ‘आज प्रणय दिवसको दिन पनि भएकाले कतिपयले यही अनुमान गरेका छन् । त्यस्तै हुन पनि सक्छ । तर, उसले गो,ली म आफैले हा,ने,को हुँ मात्र भनेको छ । अरुलाई कुनै दो,ष छैन दिएको छैन । अहिले उपचारमा पठाएका छौं । उपचारसँगै हाम्रो अुनसन्धान जारी रहन्छ । यो विषयमा पछिमात्र एकिन जानकारी आउँला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *