अमेरिकाका पूर्व राजदूतकी छोरीको छु,रा प्र,हा,र,बाट व्यक्तिको मृत्यु, प,क्रा,उ

अमेरिकाका पूर्व राजदूतकी छोरीको छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएपछि उनलाई प,क्रा,उ गरिएको छ ।२७ वर्षे सोफिया नेग्रोपोन्टोलाई बिहिबार राती प,क्रा,उ गरिएको हो । पुलिसका अनुसार उनले २४ वर्षे युसुफ रासमुसेनलाई विवादका बीच छु,रा,मार्फत् ह,म,ला गरेकी थिइन् । वेस्ट मोन्टगोमेरी एभेन्यूको ४०० ब्लकमा रहेको घरभित्र उनीहरुको विवाद भएको थियो ।

नेग्रोपोन्टे जोन नेग्रोपोन्टेकी छोरी हुन् । जोन सन् २००७ – २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहे । यसका साथै उनले विभिन्न देशका राजदूतको रुपमा पनि कार्यभार सम्हालेका छन् ।

मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बिहिबार राती करिब सवा ११ मा छु,रा प्रहारसम्बन्धि जानकारी पाएको बताए । अधिकारीले रासमुसेनलाई ग,हि,रो चो,ट,सहित घरभित्रै पाएका थिए ।

रासमुसेनको घटनास्थलमा नै मृत्यु भएको पुलिसले जानकारी दिएको छ । उनको शवलाई मेरिल्याण्डको चिफ मेडिकल इक्जामिनरको अफिसमा पो,ष्ट,मा,र्टमको लागि राखिएको छ ।सोफियालाई प्रथम श्रेणीको ह,त्या,को आ,रो,पमा प,क्रा,उ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *