नेपाल ल्याएर अनुपा र कुमारलाई प्रहरीमा जिम्मा लगाएपछि, छोरीले भनिन्, ‘मेरी आमालाई केहि भए म झु’ण्डी’एर मर्छु’ (भिडियो)

भारतको केरालामा कुमार कार्कीका साथमा फेला परेकी अनुपा अधिकारी र उनका दुई छोरी सहितलाई अहिले नेपाल ल्याइसकिएको छ । नेपालवाट दुई छोरी लिएर कुमार कार्कीका साथ हिडेपछि उनका पतिले करिब एक महिना देखि उनीहरुको खोजि सुरु गरेका थिए । प्रहरी र मिडियाको सहयोगमा उनीहरु केरलामा बसेको भन्ने सूचना पाएपछि टोली केरला पुगेको थियो । उनीहरुलाइ केरलाको एउटा घरमा छापा मा”रेर फेला पारेको थियो ।

दुई छोरी लिएर अनुपा कुमारसंग केही पैसा समेत लिएर हिडेको भन्दै उनका पति नकुल अधिकारी मिडियामा आएका थिए । तीन दिनको यात्रा पछि केराला पुगेको टोलीले उनीहरुलाई त्यती नै दिनको यात्रा तय गरेर नेपाल ल्याइपुर्याएको छ । उनीहरुलाई भारतीय सिमाना सुनौली ल्याएर प्रहरीसंगको समन्वय गरेर तनहुँ प्रहरीमा बुझाउने तयारीका साथ लिएर आएको सन्तोषले बताएका छन् ।


उनले केरलामा छापा मा”र्दा देखि नेपाल ल्याउँदा सम्मको सबै भिडियो सार्वजनिक गरेका छन् । सुनवलसम्म भारतको दिल्लीवाट सार्वजनिक गाडीमा आएको र त्यहाँवाट दमौली सम्म ब्यक्तिगत गाडीमा प्रहरी चौकीमा पुगेको सन्तोषले बताएका छन् । कुमारको श्रीमती र अनुपाको श्रीमानले वहुविवाहको मुद्दा दायर गर्ने सम्भावना रहेको बताइएको छ । उनीहरु दमौली आइपुग्दा राति भइसकेको थियो । दमौली प्रहरीमा पुगेपछि अनुपालाई प्रहरीको जिम्मा लगाउँदा उनको ठूलो छोरी भने निकै रोएकी थिइन् । उनले ममीलाई केही भयो भने झु”ण्डि”एर म”’रिदिन्छु भनेर ध”म्की समेत दिएकी थिइन् । घरमा पुगेर हजुरआमालाई भेटेपछि भने नातिनी खुसी भएकी थिइन् ।

त्यस्तै कुमार कार्कीसंग भागेर भारतको केरला पुगेकी अनुपाले आफु घर छोडेर हिड्नको कारण बताएकी छन् । उनले आफु बाध्यताले हिड्नु परेको बताएकी छन् । उनले आफु कुमारसंग जान लागेको भनेर पहिले नै आफ्ना श्रीमानलाई भनेको समेत मिडिया सामु खोलेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा कुमारसंग चिनजान भएको र उनीसंग बोलचाल भएको भने अनुपा र कुमारले स्वीकार गरेका छन् । तर आफुहरुको नराम्रो सम्बन्ध नहुँदा पनि कुमारको श्रीमतीले आफ्नो श्रीमानसंग लागि भनेर वे’इज्ज’त गरेर सबैलाई फोन गरेर भनेका कारण बाध्य भएर आफु हिडेको उनले बताएकी हुन् ।

उनीहरु नहिड्दै कुमारको श्रीमतीले फेसवुकमा दुवैजनाको तस्बिर राखेर यिनीहरु भागे भनेर हल्ला म’च्चाएको अनुपाको भनाई छ । कुमारको श्रीमतीले नै आफ्नो श्रीमानलाई कुरा लगाएपछि श्रीमानले आफुलाई या”तना दिन थालेको अनुपाको भनाई छ । कुमारको श्रीमतीले अब तिमीहरु नबोल भनेर भनेका कारण आफुहरु बोल्न समेत छोडिसक्दा पनि बे”इ”ज्जत गर्न नछोडेका कारण आफु बाध्य भएर हिड्न परेको अनुपाको भनाई छ ।

उनले श्रीमानले नेपाल आएर तेरो ज्या”’न लिन्छु भन्दै ध”’म्क्या”’उने र उता कुमारलाई पनि ध”म्क्या”’उने गर्न थालेका थिए । अनुपाको श्रीमानले ध”’म्की दिएका कारण नेपाल गएर आफु सुरक्षित हुन्छु जस्तो नलागेका कारण कसैलाई खबर नगरेको कुमारको भनाई छ । नेपाल आएपछि काठमाडौंमा अनुपा भेट्न पुगेकी थिइन् । विदेशवाट श्रीमानले र नेपालमा कुमारको श्रीमतीले ध””म्की दिने र आफन्त जति सबैलाई फोन गरेर बे”’इ”’ज्जत गरेपछि आफु बस्न नसकेको अनुपाको भनाई छ ।

एकातिर बे”’इ”ज्जत भयो भने अर्कातिर ज्या””न पनि असुरक्षित भएपछि कुमारलाई अब मलाई जसरी पनि लैजाउ नत्र म झु”’ण्डि”एर देह त्याग गर्छु भनेर अनुपाले भनेकी थिइन् । अनुपाको त्यस्तो भनाई पछि कुमार केरला जान राजी भएका थिए । केरालामा आफुले तिहारमा टिका लगाएर भाई मानेका एक जनाको घरमा अनुपाले कुमारलाई पनि लिएर गएकी थिइन् । आफुहरु कात्तिक १ गते मात्र हिडेको भएपनि कुमारको श्रीमतीले असोजको अन्तिम सातानै फेसवुकमा दुई जनाको तस्बिर राखेर बे”’इ”’ज्जत गरेको अनुपाको भनाई छ । कुमारलाई गएको माघ देखि मात्र चिनजान भएको अनुपाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *