अस्ट्रेलियामा २० वर्षीया नेपाली युवतीमाथि छु’रा प्र’हार

बसबाट झरेर १५ मिनेट हिँड्नु पर्छ। सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले प’छाडिबाट आएर छु’रा प्र’हारअस्ट्रेलियाकाे क्विन्सल्यान्ड राज्यकाे व्रिजबेनमा अध्ययनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि छु’रा प्र’हार भएको छ।स्थानीय भाइव कलेजमा आइटीमा डिप्लाेमा पढिरहेकी ती युवतीमाथि शुक्रबार राति अज्ञा’त व्यक्तिले छु’रा प्र’हार गरेका हुन्।

छु’रा प्र’हारबाट उनको कम्मरमुनिको भागमा गहिरो चोट लागेको थियो। प्रहरीको सहयोगमा उनलाई रोयल व्रिजवेन महिला अस्पतालमा उप’चारका लागि लगिएको थियो। उनलाई सात टा’का लगाइएको र खत’रामुक्त अवस्था भएपछि अस्पतालले शनिबार बिहान घर पठाएको छ।युवती खतरामुक्त रहे पनि मा’नसिक रूपमा निकै समस्यामा परेकी उनकी एक सहपाठीले जानकारी दिइन्।ती युवतीकाे घर पुग्न बसबाट

झरेर १५ मिनेट हिँड्नु पर्छ। सोही क्रममा घर जाँदै गर्दा अचानक अग्लो कदको केटाले प’छाडिबाट आएर छु’रा प्र’हार गरेको युवतीको भनाइलाई उदृत गर्दै उनकी साथीले भनिन्।घ’टनापश्चात घा’इते युवतीको साथीहरूले प्रहरीलाई खबर गरेका थिए ।उनी डेढ वर्ष अघि अस्ट्रेलिया पुगेकी थिइन्।

फिचर तस्बिर- गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *