झापामा आफ्नै बाबुले गरे छोरीको ह:त्या

शिव सतानी ९ झापामा भएको घटनाले अहिले तरंग ल्याएको छ । फागुन १ गते आफ्नै बुवाले छोरीलाई ल”’ठ्ठी”ले हा”’नेर ह” त्या गरेका छन् । पवित्रा थकाल ति बृद्धका वुहारी हुन् । उनले घटनाको बारेमा जानकारी दिँदै भनिन् बुवाले विहानै देखि मा”द”’क प”दार्थ खा”एका थिए । त्यही भएर घरमा श्रीमती, छोरी र आफुसंग झ”ग’डा गरिरहेका थिए ।

बेलुका आफुसंग निकै झ’ग”’डा गरेको बताइन् । बुहारीसंग झ””गडा गरीरहंदा छोरी भने घरमा थिइनन् । राती १० वजे उनीहरु घरका सबै सदस्य सुते । आफु भुसुक्क निदाएको बेलामा बुहारीले निकै ठूलो आवाज सुनिन् । जब बुहारी उठेर हेर्दा तर आफ्नो नन्द र’ग’ता”’म्य भएर ल”डेकी थिइन् भने ससुरा भने ल”’ठ्ठी बो”केर यता र उता कुदीरहेका थिए ।

त्यस्तो अवस्था देखेर बुहारी गुहार मागेर कराइन् ससुरा आफुतिर पनि आइलागेको उनले बताइन् । तर पुलिस् भनेर क’रा’एपछि भने ससुरा भागेका थिए ।दिनभरी मा”द”क प’दा”’र्थ खाएर झ”ग”डा गरीरहेका उनले राति १० वजेपछि छोरीलाई ल’ठ्ठी”’ले हा”ने”र ह”’ त्या प्रयास गरेका थिए ।

कोठामा सुतीरहकी र निदाएकी छोरीलाई एक्कासी हा”’नेर बा”’बुले ह त्या गरेका हुन् । बुहारी उठेर हेर्दा नन्दको टाउकोमा निकै ठूलो घाउ र र”ग”’तले ल’त’प’ति”’एकी थिइन् । ससुराको हातमा भने मसलाको ल’ठ्ठी” भएको उनले बताइन् ।

उनी आफु दुई छोराछोरी लिएर सुतिसकेका कारण अरु केही आवाज भने थाहा नपाएको बताइन् । आफुले गु’हार मा”’गेर चि’च्या”’एपछि गाउँका मानिस आएर प्रहरी बोलाइएको थियो । विर्तासिटिमा उपचारको लागि लगिएको उनको नन्दको भने अहिले निधन भइसकेको छ । अहिले नन्दको श”व पनि अस्पतालमा छन् । बाबु भने अहिले प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *