सप्तकोशीमा हा’मफा’ल्नु अघि राजेशले अन्तिम पटक आमालाई फोन गरेर यस्तो भनेका रहेछन-

काठमान्डौ , १० वर्ष आफुसंग सम्बन्धमा रहेकी प्रेमिकाले एक्कासी अर्कै केटासँग इन्गेजमेन्ट गरेपछि पिं डा सहन नसकी गत मंगलबार सप्तकोशी नदिमा हा’म फा’लेका इटहरीका व्यवसायी राजेश बानियाँ अहिले सम्म फेला परेका छैनन् ।उनको आमा छोराको पी’डाले वि’क्षिप्त छन्। इटहरी ९ का राजेश बानियाँ मंगलबार साँझ सप्तकोशीमा हा’म फा’लेका हुन् । कोशीमा हा’म फा’ल्नुअघि उनले आमालाई फोन गरेर सबै बताएका थिए। लामो समय देखि प्रेम सम्बन्धमा रहेका प्रेमिका एकाएक अर्कै युवकसंग इन्गेजमेन्ट गरेपछि राजेशले यस्तो निर्णय लिएका हुन् । राजेशका परिवारले पटक पटक उक्त युवतीसंग विवाह गर्ने निर्णय गरे पनि युवती परिवारले अस्विकार गरेका थिए ।

राजेशका आमाले दुवै जनाको विवाह गर्ने कुरा चलाउदा अब आउने वैशाखमा विवाह गर्ने छोराले बताएका थिए । युवतीका घर परिवारका दबाबले अर्कै केटासंग विवाह गराएका उनको भनाइ छन् ।राजेशले नदीमा हा’मफा’ल्नु अघि फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, १० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अ’चानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ’च्ने दिन अ’न्तिम हो जस्तो लाग्यो । केही छैन, आ’सा छ सबै खुसी तिमीले पाउने छौ । गू’ड बा’इ इसु, आशा छ तिमीले मलाई मा’फ गर्ने छौ

फेरि छोरी जन्मिएपछि मञ्जुले १ दिनकी छोरीको छातीमा हँसिया रोपेर गरिन् ह’त्या

एक दिनको नवजात शिशुको शरीरमा धारि’लो ह’तियार प्र’हार हुँदा मृ’त्यु भएको छ ।भारतको मध्य प्रदेशमा पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले दिएको जानकारी अनुसार आरोपी मञ्जुले फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छातीमा हँ’सिया प्र’हार गरिन् ।

त्यसपछि पेट र गर्धनमा पनि हम/ला गरिन् । शिशु चि’च्याएको सु’नेर छिमेकी घ’टनास्थल पुगेपछि मात्रै उनले ह’मला गर्न रोकेको बताएको छ मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन्छ ।

मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्‍याए । सुरुवाती उपचारपछि डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो । त्यहाँ बालिकाको १४ फेब्रुअरीमा मृ’त्यु भयो ।

स्रोतका अनुसार शनिबार बिहान पुलिसले मञ्जू र उनका श्रीमानसमेत चार आफन्तलाई हि’रासतमा लिएको थियो । थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्स’री रोइन् । छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले पुलिससमक्ष बयान दिइन् । मञ्जुकी पहिल्यै एक छोरी छिन् । त्यसपछि एकपटक ग’र्भपतन भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *