भर्खरै ललितपुरमा न’ग्न अवस्थामा भेटियो युवतीको श’व, को होलिन् उनी ?

ललितपुर, ४ फागुन । ललितपुरमा केहीबेर अघि एक युवतीको श व न ग्न अवस्थामा फेला परेको छ । आइतवार दिउसो फेला परेको श वको पहिचान प्रहरीले खोजिरहेको छ । ललितपुरको लेले सामुदायिक वनमा न ग्न अवस्थामा युवतीको श व भेटिएको हो ।

युवती हेर्दा मंगोलियन अनुहारको जस्तो देखिने ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले बताएका छन् । अहिले सम्म उनको सनाखत हुन सकेको छैन । करिब २५ वर्ष उमेरको जस्तो देखिने युवतीको ह त्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनको ब ला त्का र भए नभएको बारे अनुसन्धान भइरहेको छ । घ ट ना स्थलमा महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझासहितको टोली पुगेर अनुसन्धान सुरु गरको छ ।

श वमा नि ल डाम देखिएको छ । पाटन स्थित अस्पतालमा पोष्टमार्टम गर्ने तयारी प्रहरीले जनाएको छ । प्रहरीले पोस्टमार्टम प्रतिवेदनबाट मृ त्यु को कारण खुल्ने बताएको छ ।

यो पनि कोरोना प्रभावितका नाममा नेपालमा प्राथना गर्दै नेपालीले भने, ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको स”ङ्क्रमणबाट निधन भएकाको स्मृतिमा तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप प्रज्वलन गरी दिवङ्गत आत्माको चिरशान्तिको कामना गरिएको हो ।

स’ङ्क्रम’णबाट दिवङ्गत भएकाहरुको सम्झना तथा उपचाररत बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महाविहारका पुजारी तथा स्थानीयवासीको सहयोगमा प्रज्ञापारमितासमेत पाठ गरियो ।

दीप प्रज्वलनमा सहभागीले चिनियाँ तथा नेपाली भाषामा ‘उठ चीन, जाग उहान’, ‘कठिन घडीमा–हामी साथमा छौँ’, ‘स’ङ्क्र’मणविरुद्धको जीत निश्चित छ’ लगायतका नारा लोखिएको प्लेकार्ड बोकेका थिए ।नेग्गाका अध्यक्ष निशान प्रधानले नेपालको असल मित्र र विकासको साझेदार चीनले भोग्नु कठिनाइको परिस्थितिमा हाम्रो साथ र सहयोगको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताउनुुभयो ।

साइनो नेपाल कल्चर एण्ड प्रमोसन सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले नेपालको मुख्य पर्यटन बजारको स्रोतलाई कायमै राख्न र छिमेकी मुलुकप्रतिको सकारात्मक सद्भाव राख्न यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुुभयो ।नेपालका चिनियाँ भाषी पथप्रदर्शकको आयोजनामा उक्त कार्यक्रम भएको थियो । नेपालमा करीब ४०० को सङ्ख्यामा चिनियाँ भाषाका पथप्रदर्शक क्रियाशील छन् ।नेपाल र चीन दाजुभाइ हुन्, असल मित्र अप्ठ्यारोमा मात्र चिनिन्छः राजदूत यान्छी

काठमाडौं – नोबल कोरोना भाइरसविरुद्धको संघर्षमा ल;’डिरहेको चीनलाई साथ दिन बुधबार काठमाण्डौमा ‘हामी साथमा छौँ’ कार्यक्रम आयोजना गरिएको छ ।ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको कार्यक्रममा नेपाल र चीनको झण्डा बनाइ मैनबत्ती बालेर ‘हामी साथमा छौँ’ भन्ने सन्देश दिइएको थियो । त्यस्तै ‘सांगीतिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौँ’ भन्ने सन्देश दिइएको छ ।

चीन र नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले ब्यहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गरेकी थिइन् ।उनले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने बताइन् ।नेपाल र चीन छिमेकी मात्र नभएर दाजुभाइ भएको र असल मित्र अप्ठ्यारोमा मात्र चिनिने राजदूत यान्छीको भनाइ थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताइन् ।उनले चीनले महामारीसँग ल’ड्दै आएको र यसलाई छिट्टै जित्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताउँदै नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताइन् ।यस बाहेक चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै सं’क्रम’ण नरहेको भन्दै नेपाल ल्याउन सरकारले तयारी तीव्र बनाएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *