शा’रीरिक स’म्बन्ध राख्दाराख्दै श्रीमानले श्रीमतीको गला रे’टेर ह’त्या गरेपछि,,,,,

एक युवकले शारी’रिक सम्ब’न्धका बेला गर्भवती श्रीमतीको घाँटी रेजर ब्लेडले का’टी ह’त्या गरेका छन् । २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक ग’र्भवती भएको विषयमा वि’वाद चर्कि’एपछि ह’त्या गरेको ब्राजिलका पुलिसले पुष्टि गरका छन् ।

पुलिसका अनुसार फेब्रुअरी ३ तारिखमा उनले श्रीमतीको ह’त्या गरेको स्विकार गरेका थिए ।यो जोडीको पहिले नै दुई सन्तान छन्, चार वर्षकी एक छोरी र दुई वर्षका छोरा । पुलिससँगको बयानमा आफूलाई अब थप सन्तान नचाहेको बताएका थिए । यसका साथै, उनले श्रीमतीलाई छोराछोरीसँग बाँडिएको हेर्न नचाहेको र बच्चाका कारण निम्तिएको आर्थिक भार पनि चित्त नबुझिरहेको उनले पुलिसलाई जानकारी दिए ।

ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तामा रहेको उनीहरुको घरमा आ’रोपीलाई पनि घाँटी र नारी काटि’एको अव’स्थामा भेटिएको थियो ।पुलिसका अनुसार श्रीमतीको ह’त्या पछि उनले पनि आ’त्मह’त्या गर्ने कोसिस गरेका थिए ।

२२ डिसेम्बर सन् २०१९ को घट’नाको विषयमा पुलिसले ६ हप्तासम्म चलेको अनुसन्धानपछि घट’नाबारे थुप्रै प्रमाण भेटेको जानकारी दिएको छ । अनुसन्धानकर्ताका अनुसार, डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक ग’र्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवा’द चर्किएको थियो ।

तर वि’वादपछि यो जोडीले कुरा सल्टाउँदै शारीरि’क सम्ब’न्ध स्थापित गर्नका लागि बेडरुममा गएको पनि बताइन्छ ।तर यौ’न सम्प’र्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँ’टीमा चक्कु’ले थुप्रै पटक ह’मला गर्छन् र अन्त्यमा ब्लेडले का’टेको बताइएको छ ।

दुई सन्तानकी आमाको मृ’त्यु’ भएको त्यतिबेला पत्ता लाग्यो जब उनका आफन्तले जति सम्पर्क गर्न खोज्दा पनि उनलाई भेट्न सकेनन् ।उनीहरुले कुनै जवाफ नपाएपछि उनकै घर जाने निधो गरे । घ’टनाको दोस्रो दिन जब उनीहरु फ्रान्सिनको घरमा पुगे ढोका फोडेर हेर्दा उनीहरुको फ्रान्सिनको ह’त्या भइसकेको पाए ।

कोठा भरी र’गत छरि’एको थियो ।तेस्रो सन्तानलाई थुप्रै देखि ग’र्भमा बोकेकी फ्रान्सिनलाई उनकै बेडमा मृ’त अवस्थामा भेटियो ।आ’रोपीलाई अ’र्धचेत अ’वस्थामा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *