कुवेतमा दुर्घटनमा ज्या न गु माएका ५ जनाको परिवार सम्पर्कमा आए, सिराहाका चौधरीका परिवारलाई सम्पर्कमा आउन दूतावासको आग्रह

कुवेत, ६ फागुन । कुवेतमा दुर्घटनामा ज्या न गु माएका दोधाना–७ सिराहाका गंगाराम चौधरीका परिवारलाई सम्पर्कमा आउन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

गएको बुधवार दिउँसो कुवेतको ८० नम्बर रोड अल मुतल्लामा चिनियाँ कम्पनी सीजीजीसी मार्फत ‘साउथ अल–मुत्ता सिटी’ निर्माणमा खटिएका युनिभर्सल लिडर्स एण्ड जेनेरल कन्स्ट्रक्टिङका कामदारहरू दुर्घटनामा परेका थिए । सोहि दु र्घ टनामा चौधरीले पनि ज्या न गु माएका थिए ।

दु र्घटनामा ६ जनाले ज्या न गु माउनुका साथै २ जना घाइते भएका थिए । दु र्घटनामा गंगारामसहित पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ, दाङका श्यामनारायण चौधरी, रोल्पाका राजु रोकामगर र नवलपरासीका पूर्णबहादुर सुनसरी मगरले ज्या न गु माएका थिए ।

यस्तै दु र्घटनामा घा इते भएका धर्मेन्द साहको उपचार भइरहेको छ भने अर्का घा इते मनोरथ मण्डल उपचारपछि कम्पनीको क्याम्पमा फर्केका थिए ।

दु र्घटनामा ज्या न गुमाएका पाँचै जनाका परिवार दूतावासको सम्पर्कमा आएपनि सिरहाका गंगाराम चौधरीको परिवार अझैसम्म सम्पर्कमा नआएको कुवेतस्थित नेपाली राजदूतावासकी दितिय सचिव जानकी ओझाले बताइन् । उनका परिवारलाई तुरुन्त सम्पर्कमा आउन दूतावासले अनुरोध गरेको छ । रााहदानी अनुसार मृ तकका बुवाको नाम पन्नाई चौधरी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *