जब इजरायली सैनिकलाई युवतीकाे तस्बिरले लाे,भ्या,याे…

काठमाण्डौ  युवतीको तस्बिर पठाएर आफ्ना दर्जनौँ सैनिकको स्मार्टफोन ह्या,क गरिएको इजरायली सेनाले जनाएको छ ।सेनाका एक प्रवत्ताका अनुसार सैनिकहरुलाई युवतीको तस्बिर पठाइएको थियो र उनीहरुलाई एउटा एप्लिकेशन डाउनलोड गर्नका लागि लोभ्याइएको थियो ।

तर सैनिकहरुले त्यो एप्लिकेशन डाउनलोड गर्दा फोन ह्या,क हुनसक्छ भनेर थाहा पाएनन् ।इजरायली सेनाले हमास सङ्गठनसँग जोडिएका मानिसहरुले आफ्ना सैनिकको स्मार्टफोन ह्या,क गरेको बताएको छ ।गजा क्षेत्रमा नियन्त्रण गर्ने चरमपन्थी गु,ट हमास र इजरायलबीच पुरानो दुस्मनी रहँदै आएको छ ।

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सेनाको फोन ह्या,क गर्ने ह,मा,सको यो तेस्रो र अहिलेसम्मकै जटिल प्रयास थियो ।उनले भने, ‘उनीहरुले आफ्नो क्षमता बढाएको बारेमा हामी देखिरहेका छौँ र सोचिरहेका छौँ ।’कर्नेल कार्निकसका अनुसार

ह्या,क,रहरुले मुश्किलले हि,ब्रु भाषा बोल्ने र प्रवासी भएको दाबी गर्ने युवतीको रुप धारण गरेका थिए ।सैनिकसँग साथी बनिसकेपछि ती युवतीले केही लिङ्क पठाउँदै त्यसको माध्यमबाट आफ्नो तस्बिर पठाउन सक्ने बताएका थिए ।तर त्यो कुनै भा,इ,र,स थियो, जो स्मार्टफोन ह्या,क गर्न सक्षम थियो ।त्यो लि,ङ्क एकपटक क्लिक गरेपछि ह्या,क,हरुले स्मार्टफोनको डाटा, लोकेशन र तस्बिरको एक्सेस सहजै पाउँथे ।

यतिमात्र नभइ फोनलाई नियन्त्रण पनि गर्न सक्छ र फोन प्रयोगकर्तालाई जानकारी नै नदिइ तस्बिर खिच्न र आवाज रेकर्ड गर्न सकिन्छ ।कर्नेल कार्निकसले इजरायली सेनालाई यस बारेमा महिनाअघि थाहा भएको थियो र यसलाई आफ्नै निगरानीमा चल्न दिइएको थियो । पछि यसलाई बन्द गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *