कोरोनाभाइरसको त्रा,स,पछि धमाधम पैसा धुँ,दै,छ,न् चिनियाँ बैंक

कोरोनाभाइरस ‘कोभिद–१९’ को त्रा,स,पछि चिनियाँ बैंकहरुले कोरोनाको संक्रमण नियन्त्रणका लागि रो,च,क रणनीतिहरु अपनाउन थालेका छन्।बैंकहरुले पैसालाई धुन थालेका छन् भने कोरोनाको संक्रमण भएको अनुमानित पैसाका नोटहरु न,ष्ट गरेका छन्।पैसाबाट कोरोना

फैलनसक्ने आ,शं,का,बीच हालै पैसालाई कोरोनाभाइरस मुक्त बनाउन चीनको पिपुल्स बैंक अफ चाइनाले नयाँ रणनीतिक सार्वजनिक गरेको हो।मंगलबारसम्मको तथ्यांकअनुसार हालसम्म ७३ हजार ४२८ जनामा कोरोनाको संक्रमण देखिएको छ। १८७३ जनाको मृ.त्यु भइसक्दा

हालसम्म १२ हजार ६७७ उपचारपछि स्वस्थ बनेका छन्।चीनको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस २५ भन्दा बढी मूलुकमा देखिएको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस मानिसबाहेक जमीनमा पनि घन्टौंसम्म बाँच्ने बताएपछि यतिबेला चीनका घरहरुमा, लिफ्टहरुमा सबैतिर भाइरसविरुद्धको औ,ष,धी छ,र्क,न थालिएको छ।यसबीचमा कोरोना संक्रमितले छोएको पैसामा पनि कोरोना घन्टौंसम्म

रहनसक्ने आशंकाबीच चिनियाँ बैंकहरुले पैसा धुना थालेका हुन्।चीनको केन्द्रीय बैंकको नियमअनुसार चीनका प्रत्येक बैंकले अब सबै पैसालाई राम्रोसँग धु,नु,पर्ने,छ, त्यसपछि भाइरस मा,सि,ने गरी चर्को तापक्रममा पैसा ७ देखि १४ दिनसम्म राख्नुपर्नेछ।यी प्रक्रियाहरु पुरा गरेपछि मात्र बैंकहरुले पैसा सर्वसाधारणको लागि प्रयोगमा ल्याउन पाउनेछन्। सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *