अष्ट्रेलियामा दुई विमान आकाशमै ठो,क्किँ,दा चार जनाको मृत्यु

काठमाडौं । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इ,ला,का,मा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठो,क्कि,ए,र त्यसमा सवार चारै जनाको मृ,त्यु भएको छ ।

प्रहरीले दुबै विमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ । ती दुई विमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आ,का,शमा ठो,क्कि,ए,का थिए ।

यो पनि अनि उनी चीनमै रोकिए…

गत आइतबार बिहान चीनको हुबेई प्रान्तबाट एक सय ७५ नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजले उद्धार गरेर नेपाल ल्यायो । उनीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ ।नेपालमा रहेका अभिभावक चीनमा रहेका आफन्तलाई कोरोना भाइरस लाग्ला भन्ने चिन्तामा थिए । तीन साताभन्दा लामो समयदेखि हुबेई प्रान्त लक्डडाउन भएकाले नेपालीहरु कोठाबाट बाहिर हिँडडुल गर्न तथा कतै आउजाउ गर्न पाएका थिएनन् ।

उनीहरु मानसिक त’नावमा थिए । नेपाल सरकारले हुबेईबाट विद्यार्थीलाई उद्धार गरेर फर्काएकोमा आफन्तहरु खुसी छन् । फर्केर आउनेहरु पनि फुरुंग परेका छन् । त्यस्तो खुसी सबैमा छाउन भने सकेन । हुबेइएको ऊहान विमानस्थनलबाट ६ जना नपाली भने स्वदेश आउन पाएनन् उनीहरु चीनमै रोकिनुको विस्तृत कारणबारे ऊहानमा चिकित्साशास्त्र अध्ययन गरिरहेको र हाल उद्धारमा खरिपाटीमा आएर क्वारेन्टाइमा बसेका एकजना व्यक्तिले जनआस्थालाई बताएका छन् । ऊहान विश्वविद्यालयमा चिकित्साशास्त्रमा पिएचडी गरिरहेका विगेशमान शाक्य ऊहान विमानस्थलमा आफ्नी श्रीमती र छोरीसहित रोकिए ।

उनी ऊहान विश्वविद्यालयमा चीनमा चिकित्साशास्त्रमै पिएचडी गर्दै छन् । उनकी श्रीमती पनि त्यहीँ एमडी गर्दै छिन् । उनीहरुकी २२ महिनाकी छोरी पनि थिइन् । बसोबास क्षेत्रबाट विमानस्थल जानु अगाडि पनि उनीहरुमा ज्वरो छ कि छैन भनेर चेकजाँच गरिएको थियो । सबै समान्य नै थियो । तर, विमानस्थलमा गएर लगेज उठाइसकेपछि सुरक्षा जाँचमा जानुअगाडि ज्वरो जाँच गर्दा विगेशमानको तापक्रम ३७.६ डिग्री सेल्सियस देखायो । चीनले कोरोना भाइरसको सं”क्रमण बढेपछि ३७.१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुनेहरुलाई विमानस्थलबाट अन्यत्र जान

दिँदैन ।विगेशमानकी श्रीमती र २२ महिनाकी छोरी त चेकजाँचमा सफल भएर विमानतिर गइसकेका थिए । उनको एकपटक श्रीमती र छोरीलाई भेट्छु भनेपछि विमानस्थल प्रशासनले ‘ए छोरी र श्रीमती पनि छन् ?’ भन्दै सुरक्षा जाँचबाट भित्र पसिसकेका श्रीमती र छोरीलाई पनि फर्काइदियो ।चिनियाँ प्रशासनले श्रीमती र छोरीलाई त्यसरी फर्काउनुको कारण चाहिँ कथंकदाचित विगेशमानमा कोरोना सं”क्रमण भएमा उनीसँगै रहेका श्रीमती र छोरीमा पनि हुन सक्ने शंका भएकाले हो । यो खबर आजको जनआस्था साप्ताहिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *