यस्तो छ पूर्व युवराज पारश शाह र सोनिका रोकायाको भाईरल कि’स [भिडियोसहित]

काठमाडौ । युबट्युब च्यानलका विभिन्न छाडा प्रस्तुतीका कार्यक्रमबाट उदाएकी भिजे एवं मोडल सोनिका रोकाया र पूर्व युवराज पारस शाहबीचका केही घटनाले समाजिक सञ्जाल तातेको छ । अहिले उनीहरुबीचको कि’स सिनले खुबै चर्चा कमाईरहेको छ । फेब्रुअरी १६, १९९५ मा बझाङमा जन्मिएकी सोनिकाको जन्मदिनमा उनीहरुबीच भएको गतिविधि सबैको चासोको विषय बनेको छ । भिडियोमा पूर्वयुवराज पारश शाह हसिलो मुद्रामा देखिएका छन् ।

सोनिका र पारशले एकआपसमा कि’स गरेको क्लिप भिडियोमा देख्न पनि सकिन्छ । उक्त भिडियोमा पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकी थिइन् । उक्त भिडियोमा सोनिकाको अन्दाज नै फरक देखिन सकिन्छ ।आफैँलाई सम्हाल्न नसकिएको जस्तो दृश्यहरु भिडियोमा थुप्रै देखिएका छन् । उक्त भिडियो हामीले यहाँ प्रस्तुत गरेका छौ । क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *