१२ तस्विरमा हेर्नुहोस, कोरोना भाइरसविरुद्ध चीनको ‘जन यु’,,द्ध’

काठमाडौ। अहिले चीन कोभिड–१९ (कोरोना भाइरस डिजिज २०१९) को प्रकोपसँग जु,धि,र,हे,को छ। भा,इ,रसबाट ज्या,न गुमाउनेको संख्या दुई हजार नाघिसक्दा चीनले राज्यका सम्पूर्ण अं,ग,ह,रु र कम्युनिस्ट पार्टी पंक्तिलाई प्रयोग गरेर भाइरस नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।

गत साता चिनियाँ राष्ट्रपति सी चिनफिङले भाइरसविरुद्धको ‘जनयु’द्ध’ जित्न उत्साहित भएर लाग्न सबैसँग आग्रह गरेका थिए।यो ल,डा,इँ हामीले ल,ड्नै, परेको छ। हामीले भाइरसविरुद्धको यो समग्र यु,द्ध र ज,न,यु,द्ध जित्ने पूरा आ,त्म,वि,श्वा,ससहित लड्नुपर्छ,’ सीले बेइजिङस्थित दाइतान अस्पताल भ्र,म,णपछि उनले भनेका थिए।

लगत्तै केन्द्रीय सैन्य आयोगको आदेशमा चिनियाँ जनमुक्ति सेना पनि भा,इ,र,स नियन्त्रणमा ख,टिएको छ। गत साता वायु सेनाले आफ्ना ११ वटा विमानमा स्वास्थ्यकर्मी र सामग्री भाइरसको उद्गमस्थल हुबेई प्रान्तको वुहान सहरमा पठाएको थियो।

त्यसका लागि चिनियाँ सेनाले वाई–२० विमान समेत प्रयोग गरेको छ। सेना र बन्दोबस्तीका सामान ओसार्न चीन आफैँले बनाएको यो विमानलाई पहिलो पटक गैरसैन्य कार्यमा प्रयोग गरिएको हो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *