फेसबुकले गर्यो यस्तो, प्रेमी भेटन जादा ४० बर्षको बुढो (भिडियो सहित्)

काठमाण्डौँ – नेपाली भिडियोहरुको निर्माण आजकल धेरै बढेको देखिन्छ । भिभिन्न बिसयमा समाबेश गरि मनिषहरुलाई मनोरंन्जन दिनका लागि दिनानु दिन यस्ता भिडियोहरु निर्माण भैरहेका छन् । समाजमा चलि आएका भिभिन्न बिसयलाइ प्रस्तुत गरिएको यो भिडीयोले दर्सकहरुलाई मनेरन्जन दिने प्रयास गरेको छ । सानो सानो कुराहरुलाई समाबेस गरी तयारपारीएको यो छोटो चलचित्र एमआर क्रेजी को भाग ६ ले सबै दर्शकहरुलाई राम्रो मनोरन्जन दिने छ । उक्त भिडियोलाई ‘फेसबुकको राजकुमार’ टाईटल दिईएको छ ।

सोहि अनुरुप ईस्वर दुलालको निर्देशनमा बनेको उक्त छोटो चलचित्र युट्युब मार्फत सार्वजनिक भएको छ । युटुब च्यानल राष्ट्रियता टिभीले यसलाई सार्वजनिकगरेको हो । यसका निर्देशक ईस्वदुलाल हुन ।

दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल राष्ट्रियता टिभीले बिभिन्न प्रकारका कमेडी भिडियो, टेलिश्रृंखलाहरु अपलोड गर्ने क्रममा आज छोटो चलचित्र एमआर क्रेजीको भाग ६ सर्बजिनिक गरेको हो । दर्सकहरुलाई मनोरन्जन दिने उद्देश्यले राष्ट्रियता टिभीले भिडियोहरु सर्बजनिक गर्ने गरेको छ ।

सिरियलमा युनिसा गिरी र देवराज श्रेष्ठ अभिनय देख्न सकिन्छ । श्याम गिरीको छायंकन रहेको भिडियोलाई दुलालले नै सम्पादन तथा निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *