अमेरिकी र्‍यापर पप स्मोकको घरमै गो,ली हा,ने,र ह,त्या

एजेन्सी : अमेरिकी पप गायक पप स्मोकको गो ली हा नी ह त्या भएको छ । उनको गत बुधबार भाडाको घरमा बसिरहेको अवस्थामा गो ली हा नी ह त्या भएको हो ।लस एन्जल्स प्रहरी विभागले उनको ह त्या को कारण पत्ता नलागेपनि उनको नकावधारीहरुले ह त्या गरेको खुलेको जानकारी दिएको छ ।

रिपोर्टका अनुसार अपराह्न ४ः३० बजे घ ट ना भएको सिसि क्यामेरा फुटेजमा देखिएको छ । गो ली लागेका पोपको अस्पताल लैजादैँ गर्दा मृ त्यु भएको हो ।उनको यही फेब्रअरी १२ मा नयाँ पप एल्बम ‘मिट दि वो २’ रिलीज भएको थियो ।

यो पनि ट्रम्पले हिन्दी फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ लाई दिए यस्तो प्रतिक्रिया

एजेन्सी । अभिनेता आयुष्मान खुरानाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रदर्शनमा आइसकेको छ । दर्शकले फिल्मलाई धेरै मन पराएका छन् ।आयुष्मान खुराना समलिङ्गी पात्रको भूमिकामा रहेका फिल्मलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा प्रतिक्रिया दिएका छन् ।ट्रम्पले आयुष्मान खुरानाको यो फिल्मलाई असाधारण बताएका छन् । तथापि उनले यो फिल्म हेरेर त्यस्तो प्रतिक्रिया दिएका भने होइनन् । उनले अर्को एर्का एक भारातीयको ट्वीटमाथि त्यस्ते प्रतिक्रिया दिएका हुन् ।

मानव अधिकारकर्मी पीटरले यो फिल्मबारे एक ट्वीट गरेका छन् । पिटरले ट्वीटमा लेखेका छन् ,‘ भारतः समलिङ्गी रोमान्स प्रस्तुत गरेको एक नयाँ बलिउड फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ । भारतमा भर्खरै समलिङ्गी सम्बन्धलाई डिक्रिमिनलाइज गरेपछि यो फिल्म आएको छ ।’यो फिल्म आयुष्मान खुराना पहिलो पटक समलिङ्गी पात्रको भूमिकामा देखिनेछ । फिल्ममा खुरानाको पार्टनरको भूमिका जीतेन्द्र कुमारले निभाएका छन् ।फिल्मको निर्देशन हितेश केवलियो गरेका छन् र फिल्मको कथा पनि उनले नै लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *