अष्ट्रेलियाका यी ९ वर्षिय बालक आ,त्म,ह,त्या गर्न चाहन्छन् भिडियो हेर्नुहोस

एजेन्सी । अष्ट्रेलियाका एक ९ वर्षिय बालक क्वाडेन वेयल्स आ,त्म,ह,त्या गर्न चाहन्छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी बुलिंगको शि,का,र भएका थिए ।

उनलाई कक्षा कोठामा आफ्ना साथीहरुले बु,लिं,ग गरेर अत्याएको र उनी उक्त बुलिंग अब सहन नसक्ने भन्दै आ,त्म,ह,त्या गर्न चाहेको भिडियोमा देखिन्छ । उक्त भिडियो क्वाडेनकी आमाले खिचेकी हुन् ।भिडियोमा उनी ६ मिनेटसम्म रोइरहेको र निकै पिडामा देखिन्छन् ।

सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भएसँगै उनलाई सान्तोना दिने सन्देशहरु आएका छन् । उनलाई सबैले माया गर्ने सम्बन्धित सन्देशहरु धेरै आइरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो पनि कुन दिशातर्फ फर्केर भोजन गर्दा के हुन्छ ?

काठमाडौँ । भोजन गर्दा कुन दिशातर्फ फर्केर खाने त्यसले पनि आम मानिसको जीवनमा विशेष प्रभाव राख्ने पौराणिक लेखहरुमा उल्लेखित रहेको छ । कुन दिशामा फर्केर खाना खादाँ उचित हुन्छ । प्राच्यां नरो लभेदायुर्याम्यां प्रेतत्वमश्रुते ।वारुणे च भवेद्रोगी आयुर्वित्तं तथोत्तरे।।पूर्व

फर्केर भोजन गर्दा आयु बढ्छ ।दक्षिण फर्केर भोजन गर्दा प्रेत तत्वको प्राप्तिहुन्छ ।पश्चिम फर्केर भोजन गर्दा रोगी हुन्छ ।उत्तर फर्केर भोजन गर्दा आयु र धन प्रप्ति एवं बृद्धि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *