महरा र गोकुल बास्कोटाको कर्तुत सार्वजनीक गर्ने पत्रकार सिवाकोटीलाइ कसले दियो ध:म्कि ?

काठमाडौं । नेपाल प्रेस युनियनका महासचिव एवं हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई फेरि सुरक्षा- थ्रेट- बढेको भन्दै नेपाल प्रेस युनियन केन्द्रिय समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले महासचिब शिवाकोटीको सु-र-क्षा-का लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।गत विहीबार पहिलो पटक तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकलप्रसाद बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा- कमिसन सम्बन्धी अडियो सार्वजनिक गरेपछि उनीमाथि सु-र-क्षा- थ्रे-ट- बढेको युनियनको दावी छ

विज्ञप्तिमा भनिएको छ,‘अडियो सार्वजनिक घट्नापश्चात महासचिव एवं प्रधानसम्पादक शिवाकोटीको निवास तथा कार्यालय आसपासमा केही अ-प-रि-चि-त व्यक्तिले शं-का-स्प-द- गतिविधि गर्ने गरेको र रेकी गरी फर्कने गरेपछि उहाँलाई अ-सु-र-क्षा- महशुस भएकोप्रति प्रेस युनियनको ग-म्भि-र ध्या-ना-क-र्ष-ण- भएको छ ।

साथै विभिन्न व्यक्तिहरुले उहाँलाई समाजिक सञ्जालमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ध-म्क्याउने र अप-श-ब्द- प्रयोग गर्ने गरेकोप्रति प्रेस युनियन खे-द- प्रकट गर्दै त्यस्ता व्यक्तिलाई तत्काल का-नू-नी- का-र-वा-ही गरी स्वतन्त्र र नि-र्वा-ध- पत्रकारिता गर्ने वातावरणको ज्ञारेन्टी गर्न सरकारसँग माग गर्दछौं ।’

युनियनले मुलुक र जनताका पक्षमा समाचार लेख्ने र अ-नि-य-मि-त-ता एवं भ्र-ष्टा-चा-र-का का-ण्ड- सार्वजनिक गर्ने पत्रकारले राज्यबाट पुरस्कृत हुनुको सट्टा अ-सु-र-क्षा- महशुस गर्नु भनेको सिंगो पत्रकारिता जगतका लागि दुः-ख-द विषय हो भन्दै संविधानले ज्ञारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको र-क्षा- गर्न र निर्वाध स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षसँग प्रेस युनियनले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *