भारतमा दु’र्घ’टनामा निधन भएका ७ नेपालीको श’व आज स्वदेश ल्याइँदै

काठमाडौं, १२ फागुन । भारतको तमिलनाडुस्थित सालेममा बुधवार बस दु र्घ टना मा निधन भएका सातजना नेपालीको श व आज नेपाल ल्याइने भएको छ । दु र्घ टना मा ८ जना नेपालीको निधन भएको थियो । ७ जनाको श व भने इटहरी र काठमाडौं पुर्‍याइने भएको हो ।

नेपाल सरकारको खर्चमा मृ तकको श व सिलिगुडीको बागडोग्रा र काठमाडौं हुँदै स्वदेश ल्याउन लागिएको छ । बुधवार नेपाली तीर्थयात्री चढेको बसलाई लहरीले ठ क्कर दिँदा ६ जनाको घ टना स्थलमै निधन भएको थियो भने उपचारका क्रममा थप दुईजनाको निधन भएको नेपाली दूताबासले जानकारी दिएको थियो ।

एकजनाको श व आफन्तले आफैँ स्वदेश ल्याएका कारण ७ जनाको श व सरकारको पहलमा ल्याइन लागेको हो । त्रियुगा ७ उदयपुरका विष्णुप्रसाद दाहालको श व काठमाडौं ल्याउने तयारी छ भने ६ जनाको श व सिलिगुडीको बागडोग्रा विमानस्थल हुँदै ल्याउने तयारी छ ।

बाँकी छ जना मृ त कमध्ये एकजना इटहरी र बाँकी खनारका हुन् । इटहरी १० का वीरबहादुर राई, खनाका बुद्धमी थारुनी, रासीलाल चौधरी, टीकाराम चौधरी, फुसरी देबी चौधरी र गोपाल तामाङको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *