भारतमा ना,ग,रि,क,ता का,नु,नका समर्थक र वि,रो,धी,हरूबीच सोमबार साँझ भएको झ,ड,प,का क्रममा एक जना व्यक्तिले राजधानी दिल्लीको सडकमा खुलेआम गो,ली चलाएको भिडिओ भाइरल भएको छ।
ती व्यक्तिले झ,ड,प,कै क्रममा प्र,ह,री,कै अगाडि सडकमा गो,ली चलाउँदै हिँडेका थिए। यसअघि पनि दिल्लीको सडकमा यस्तो गो,ली,का,ण्ड भएको थियो। उनलाई तत्काल प,क्रा,उ गरिए पनि सोमबार रि,भ,ल्भ,र बोकेर गो,ली चलाउँदै हिँड्नेलाई भने प,क्रा,उ गरिएको छैन।
दिल्ली शहर का हाल.. पुलिस का भी डर नहीं .. सरेआम गोली चल रही है pic.twitter.com/fOseZIBEjx
— Saurabh shukla (@Saurabh_Unmute) February 24, 2020
Watch: Man opens fire during clashes over CAA protests in North East Delhi's Maujpur-Babarpur area
Follow LIVE updates here: https://t.co/W1kuI6jnb3 pic.twitter.com/RNoMYuw4kC
— The Indian Express (@IndianExpress) February 24, 2020
दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिं,सा भ,ड्किँ,दा एक प्रहरी कन्स्टेबल र तीन सर्वसाधारणसहित चार जनाको मृ,,त्यु भएको छ। कम्तिमा ३७ जना घा,इ,ते भएको इन्डियन एक्स्प्रेसले जनाएको छ।
यो पनि एकअर्कालाई नसहने बानीले काँग्रेस पछि परेको हो- डा महत
नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाली काँग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्।सोमबार बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सवमा नेता डा महतले काँग्रेसमा एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकार गरे।अहिलेको सरकारले काम नगरे पनि प्रचार गर्न सिपालु भएकाले नागरिक मख्ख परेका छन्। काँग्रेसको सरकारले धेरै राम्रा काम गरे पनि त्यसको प्रचार गर्न सकेको छैन’, उनले भने।
डा महतले शिक्षामा पहुँच र क्षमता विकासको लागि परम्परागत शैक्षिक गतिविधिलाई भन्दा बढी सूचना प्रविधिलाई आत्मसात गर्न सुझाव पनि दिए।काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले क्याम्पसमा आएको विकासका काम, अनुदान सदुपयोग गर्न सुझाव दिँदै आएको कार्यक्रम रोक्ने, विवाद गर्नेभन्दा पनि क्याम्पसको हितको लागि काम गर्न सबैमा आग्रह गरे।
नेपाली काँग्रेस नुवाकोटका पूर्वसभापति ध्रुव अधिकारीले सरकारले नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न नचाहेको बताए।क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले क्याम्पसको गुम्दै गएको प्रतिष्ठालाई उकास्न एकजुट भएर काम गर्न आग्रह गरेका थिए।