हङकङमा धरानकी एक युवतीले छतबाट हा’म फा’लेर आ’त्मह’त्या गरिन् भिडियो

धरानकी एक युवतीले हङकङमा छतबाट हा’,,म फा’ले,र आ,’त्म,ह’,,त्या गरेकी छिन्। शनिबार धरान १९ भिक्टोरीयन चौक कि २७ वर्षीय बृषीका राइले हङकङस्थित वान चाइ रो,ड स्थित ७ तलाको एक निजि आवाशिय भवनबाट हा,’म फा’ले,,र आ’,,त्मह,,’त्या गरेकी हुन् ।

राईले आ’,,त्मह,,’त्या गर्न लागेको देखेर स्थानियले प्रहरीलाई खवर गरेसंगै प्रहरी र उद्दारकर्मी घ,,’ट,ना,स्थल,मा पुगेपछि उद्दारकर्मीहरुको अनुरोध पश्चात तिनि सुरक्षित स्थानमा फर्किन राजी भएपनि अचानक भवनबाट तल खसेकी उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घ’टनापछि राईको उपचारका क्रममा रोतोन्जी अस्पताल मृ’,,,त्यु भएको जानकारी प्रप्त भएको छ ।

दुई दाजु र एक दिदि रहेकी राईका एक दाजु र आमा युके बस्दै आएका र आमासंग केहि समयदेखी बोलचाल नभएको जानकरी प्रप्त भएको बताउदै धरानका १९ का वडाध्क्ष पूर्ण बहादुर लिम्बुले मृ’,,त,,क धरान १९ कै रहको बताएका छन् । उनले दिदि कल्पना राई सिङ्गापुरमा भएकोले श’,,,व बुझ्न दिदि गएको जानकरी पाएको बताएका छन् ।

यो पनि पढ्नुस

नेपालगन्ज, १३ फागुन । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए÷नभएको अनुगमन गरिएको हो”, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भन्नुभयो ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो । “अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर बिक्री गरेको पाइएको छ”, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भन्नुभयो, “उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौँ” ।

पुनः अनुगमन गरी निर्देशन पालना गरे÷नगरेको ‘फलोअप’ पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताउनुभयो । “अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ’’ उहाँले भन्नुभयो ।

नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताउनुभयो । उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन”, उहाँले भन्नुभयो ।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन् ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ ।

धरानकी एक युवतीले गरीन यसरी गरिन हङकङमा आत्महत्या। (कमजोर मुटु भएकाले कृपया नहेर्नुहोला)

Posted by सिधाखबर अनलाइन on Monday, 24 February 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *