संसारका सबभन्दा वृद्ध व्यक्तिको मृ,त्यु

संसारका सबभन्दा वृद्ध पुरुष चितेचु वातानाबेको ११२ वर्षको उमेरमा मृ,,त्यु भएको छ । जापानको नीगाता प्रिफेक्चरले मंगलवार एक बयान जारी गरेर उनको मृ,,त्यु जानकारी दिएको हो ।

वातानाबे नीगाताको एक नर्सिङ होममा बस्ने गर्थे । उनको जन्म सन् १९०७ को मार्च ५ मा भएको थियो । उनलाई १३ दिनअघि गिनिज वर्ल्ड रेकर्डले सबभन्दा वृ,द्ध पुरुष भनी आधिकारिक रूपमा पुष्टि गरेको थियो । उनको मृ,,त्यु आइतवार भएको हो ।

कागजातले पुष्टि गरेसम्म संसारका सबभन्दा वृद्ध मानिसको उपाधि पाउन उनी चार वर्षले चुके । जापानकै जिरोएमोन किमुराको मृत्यु ११६ वर्ष ५४ दिनमा भएको गिनिजले जनाएको छ । सन् २०१९ को जनवरी महिनामा एक स्थानीय पत्रिकासँग कुरा गर्दै वातानाबेले दीर्घायुको रहस्य बताएका थिए– नरिसाउनु अनि अनुहारमा मुस्कान राखिरहनु ।

यो पनि मेक्सामको कमेडी च्याम्पियनको यात्रा टुंगियो, खबपुले ल्याए सबैभन्दा बढी भोट

स्टयान्ड-अप कमेडियन विष्णुप्रसाद गौडेल (मेक्साम) ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।हा,,स्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ पुगेका मेक्साम अब उत्कष्ट ४ सम्म पुगेका थिए। तर, कम भोटका कारण उनले फाइनल यात्रा तय गर्न सकेनन्।

उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्थे।योसँगै कमेडी च्याम्पियनको फाइनल यात्रा सुरु भएको छ।फाइनलमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमगर (खबपु) पुगेका छन्। खबपुले यो शृंखलामा सबैभन्दा बढी म,,त पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *