यस्तो रहेछ मुना कार्की ह’त्या काण्डको सि’सिटिभी फु’टेज ,मुनाले रातो टि’सर्टजस्तै कपडा अनि कालो सु’रुवाल लगाएकी छिन्-

काठमान्डौ , आँगनको केही भाग देखिन्छ। देखिएजति उज्यालो छ। भित्रचाहिँ केही अँध्यारो देखिन्छ बाहिरभन्दा। र, देखिन्छ आँगनदेखि घर प्रवेश गर्दा बायाँतिर भान्साकोठा। छेउमै छ ‘स्टोर’ कोठा पनि। यो दुई कोठालाई अ’लग बनाएको छ, ‘पा’र्टेसन’ले। त्यहाँ एउटा झ्याल छ, जहाँबाट भान्साकोठामा उज्यालो छि’र्छ। २०७६ साल माघ २७ गते बिहान। सानेपास्थित पूर्वसचिव अर्जुन कार्की निवासको भान्साकोठातर्फको सि’सिटिभी क्यामेराको फु’टेजले देखिएको दृश्य यो हो। फु’टेजलाई प’छ्याउँदै जाँदा अन्य दृश्य क्र’मिक रूपमा देखिन्छन्।

स्टोर रुममा एउटा लामो टेबल रहेको छ। टेबलमुनि छन्, तीनवटा ग्याँस सिलिन्डर। माथिचाहिँ कालो झोला छ। त्यस आ’सपास केही खि’चिरमिचिर सामान पनि देखिन्छन्। अनि, यो दुईटै कोठालाई जो’डेको छ, एउटै ‘प्यासेज’ले। प्या’सेजको बायाँतिरका हुन् दुइटै कोठा। र, प्या’सेजको आँगनतिर अ’लिक उज्यालो छ । उज्यालोमा हरियो रङ्गको ‘रि’फ्ल्याक्सन’ पनि सामान्य देखिन्छ । छानो ‘फा’इबर’को भएकोले यस्तो देखिएको हो। भान्साकोठाको ढोकाछेउमा छन्, तीनवटा भाँडा। दुईवटा सि’ल्भरको, एउटाचाहिँ प्लास्टिकको।

सिल्भरको एउटा भाँडामा छ, चम्चाजस्तै वस्तु। अर्कोचाहिँ खाली छ। प्लास्टिकको भाँडा रातो रङ्गको छ।त्यहाँ केही देखिन्नँ। फु’टेजअनुसार ९ः२३ बजे (जुन समय नेपाली समयभन्दा १७ मिनेट ढि’लो छ) तिर विजय आँगनबाट आउँछन्। भान्साकोठा प्र’वेश गर्ने ढोका छेउ उ’भिन्छन्। अनि हे’रिरहन्छन् एकटकले भित्र। उनले लगाएका छन् कालो ज्याकेट र पाइन्ट। विजयको कपाल अ’लिक ला’मै देखिन्छ। आँगनदेखि कुकुर आउँछ विजय भएतिरै। कुुकरको चारवटै खुट्टा सेतो देखिन्छ। जीउचाहिँ पूरै कालो। आफ्नै सु’रमा य’ताउता गर्छ पनि।

करिब ४० सेकेन्ड जति उभिएर भान्सातिर हेरेपछि जान्छ आँगनतिरै। त्यसको करिब दुई मिनेटपछि एकजना युवक आउँछन् स्टो’रमा। तर, उनको शरीरको पछाडिको भाग मात्र देखिन्छ। उनले लगाएका छन् क्या’प, कालो ज्याकेट र निलो जिन्स पाइन्ट। केही बोले जस्तो गर्छन्। अनि भान्साकोठाबाट नि’स्किन्छिन् मुना। मुनाले रातो टि’सर्टजस्तै कपडा अनि कालो सु’रुवाल लगाएकी छिन्। हातमा भएको क’प सिल्भरको भाँडामा राख्छिन्। अनि केही बोल्छिन् ती युवकसँग। एकछिन् बोलेपछि मुना भान्साकोठामै जा’न्छिन्, उ’घार्छिन झ्याल ।

घ’रिघरी य’ताउता गरेको देखिन्छिन्। स’म्भवतः चि’च्याहाट सुनेको हुनुपर्छ, कु’देर आउँछ कुकुर। पुग्छ, भान्साकोठाको ढो’काछेउ र, भु’क्छ बे’स्सरी। उ’फ्रिन्छ जो’डजोडले ढोकामा। लगाएको छ ढोका। उ’र्घिदैन । य’ताउता भुक्दै कु’द्छ। अनि, ९ः४३ हुन्छ। फेरि विजय आउँछन् भान्साकोठाको ढो’कानेर। कुकुर पनि आउँछ प’छिपछि। विजयचाहिँ हे’रिरहन्छन् भान्सा कोठातिरै। कुकुर य’ताउता गर्छ। घ’री स्टोर भएतिर पनि जान्छ कुकुर। विजय दायाँ खु्ट्टा च’लाउँछन् घरिघरी। त्यहाँ उ’भिएको दुई मिनेटभन्दा अ’लिक बढी भएपछि फ’र्किन्छन् आँगनतिरै।

कुकुर पनि विजयको प’छिपछि जान्छ। उनी फर्किदा ९ः४५ अ’लिक ना’घ्छ। त्यस पछि ९ः५१ मिनेटमा सु’इँसुइँ आउँछन्, त्यसपछि भा’न्साकोठामै प’स्छन्। आएको तेस्रो पटकमा मात्रै उनी भा’न्साकोठा प’सेका हुन्। मुना र विजय दु’वै देखिन्छन् भित्र। मुना जता जान्छे उतै जान्छ विजय। दुई तीन पटकसम्म प’छ्याउँछन्। अनि मुना कुनातिर जा’न्छिन्। पछाडिबाट घाँटीमा केहीले अ’ठ्याएजसरी पछाडि ल’छारपछार गर्दै ल्याएको देखिन्छ। केहीबेरमै भुइँमा ढा’लेको देखिन्छ । त्यसबेलासम्म ९ः५२ मिनेट भइसकेको हुन्छ ।स’म्भवतः चि’च्याहाट सुनेको हुनुपर्छ, कु’देर आउँछ कुकुर ।

पुग्छ, भान्साकोठाको ढो’काछेउ र, भुक्छ बे’स्सरी। उ’फ्रिन्छ जो’डजोडले ढोकामा। लगाएको छ ढोका। उ’र्घिदैन। य’ताउता भुक्दै कु’द्छ। टोक्छ जो’डजोडले ढोका। छ’टपटी हुन्छ कुकुरलाई। त्यसपछि केही देखिँदैन ९ः५६ सम्म। त्यसपछि भान्साकोठामा रहेको फ्रि’जछेउदेखि टि’पेर हरियो पि’र्काले प्र’हार गरेको देखिन्छ। नि’रन्तर ६÷७ पटक प्र’हार गरेको देखिन्छ। बाहिर कुकुर भु’क्दै कु’द्दै गरेको देखिन्छ। त्यसपछि बाँकी केही दे’खिन्नँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *