वीपी प्रतिष्ठानमा लापरबाहीका कारण इटहरीकी बुढाथोकीको मृ,,त्यु

धरान  सुनसरीको धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठानमा डेलिभरी गराउन गएकी इटहरी–४ की लक्ष्मी बुढाथोकीको मृ,, त्यु भएको छ ।गत १२ गते डेलिभरी गराउन वीपी प्रतिष्ठान पुगेकी बुढाथोकीको अस्पतालको लापरवाहीकै कारण मृ त्यु भएको आफन्तहरुले आ,रो,प लगाएका हुन् अस्पतालमा ज्यान गुमाएकी इटहरी–४ की लक्ष्मी बुढाथोकी ।बुधबार बिहान सम्म आमा र बच्चाको अवस्था राम्रो छ डाक्टरले भने पनि

राती करीब एक बजेको समयमा आमा र बच्चाकै मृ त्यु भएको भनेर अस्पतालले गम्भिर त्रुटि गरेको मृतकका छिमेकी विक्रम थापाले बताए । उनले बारम्बार नर्मल डेलिभरी नभए पछि अप्रेशन गर्न आग्रह गरेपनि डाक्टरहरुले बेवस्ता मात्र गरिरहेको गुनासो गरेका छन् ।आफ्नो सन्तान जन्माउन अस्पताल आएपनि अस्पतालकै कारण आफुले श्रीमती र शिशु गुमाउनु परेको भन्दै मृ,त,क,का श्रीमान विनोद बुढाथोकीले चरम लापरवार्ही गरेको अस्पताललाई कारबाही गर्न माग गरेका छन् ।

यो पनि प्रेमिकाले धोका दिएपछि सप्तकोशीमा हाम फालेका राजेश अझै फेला परेनन्

प्रेमिकाले धोका दिएको भन्दै मंगलबार अपराह्न साढे चार बजे कोशी पुलमबाट नदिमा हाम फालेका इटहरीका व्यवसायी राजेश बानियाँ अहिले सम्म फेला परेका छैनन् ।बराहक्षेत्र–१ स्थित कोशी पुलबाट हाम फालेका बानियाँलाइ फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले

जानकारी दिएको छ । प्रहरी र आफन्तले निरन्तर खोजि गरे पनि अहिले सम्म पत्ता नलागेको प्रहरीले बताएको छ ।कोशीमा हा म फा ल्नु अघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेखका छन् ।

उनले लेखेका छन ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्ब-न्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँ-च्ने दिन अन्ति-म हो जस्तो लाग्यो । आशा छ, संसारमा सबैभन्दा धेरै खुशी तिमीले बिवाह गर्ने युवकबाट पाउनेछौं । गू-ड बाइ लुइशा, आशा छ

तिमीले मलाई मा-फ गर्नेछौं’उनले हा म फा लेको स्थान नजिकै को३७प ७ नम्बरको रातो-कालो बुलेट बाइक, एक जोर जुत्ता, मोटरसाइकलको बिलबुक र लाइसेन्स ट्रायल पास गरेको कागज फेला परेको इलाका प्रहरी कार्यालय चतराले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *