काठमाडौंको किर्तिपुरमा माइक्रोबसबाट ख सेर आशिषको ज्यान गयो !

१५ फाल्गुन, काठमाडौं :कैलालीको घोडाघोडी नगरपालीका–४ गैडाखेडाका एक युवकको काठमाडौंमा सवारी दु’र्घटनामा मृ’त्यु भएको छ २३ वर्षिय आशिष भट्टको कार्यालय जाने क्रममा माइक्रोबसबाट ख’सेर मृ’त्यु भएको हो ।फागुन १२ गते बिहान कार्यालय जाने क्रममा कीर्तिपुरमा

माइक्रोबसबाट ख’सेर ग’म्भीर घा’इते भएका भट्टको बयोधा अस्पतालमा उपचारका क्रममा आज मृ’त्यु भएको उनका आफन्तले वताएका छन् कैलाली बहुमुखी क्याम्पसमा स्नातक अध्ययन सकेका उनी थप अध्ययनका लागि काठमाडौं आएका थिए ।

त्यस्तै उता धान कु’ट्ने मि’लको फि’त्तामा साडी बे’रिँदा पर्सामा एक महिलाको मृ’त्यु भएको छ। जिल्लाको धो’बिनी गाउँपालिका-३ ह’रिहरपुरमा रहेको आफ्नै घरको धान कु’ट्ने मि’लको पट्’टामा साडी बे’रिएर महिलाको मृ’त्यु भएको हो। मृ’त्यु हुने महिला स्थानीय रामनारायण ठाकुरकी ४२ वर्षीया श्रीमती ललिता देवी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

धान कु’टाउने से’लर मि’लको फि’त्ता रहने फलामको सा’पटमा सा’डीको फे’र बे’रिएर ललिताको घ’टनास्थलमा नै मृ’त्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए।घ’टनापछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरीले घ’टनाको मु’चुल्का बनाई श’व पो’ष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको उनको भनाइ छ। घ’टनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरी नायव उपरिक्षक शाहीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *