व्यथाले च्याप्दा पनि डाक्टरले अ,प्रे,स,न गर्न मानेनन्, आमा र बच्चा दुवैको मृ त्यु

धरान,फागुन १६ -डाक्टरकै सल्लाहअनुसार नर्मल डेलिभरी गराउने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इटहरी–४ हलगडाकल्म्एभ्च् ४४ लदकउसवर्षीय गर्भवती लक्ष्मी बुढाथोकी र उनको पेटभित्रको शिशुको निधन भएको छ।सुरुमा बुधबार राति करिब आठ बजेतिर बच्चाको निधन भएको थियो भने पाँच घण्टापछि आमाको पनि निधन भएको पीडित परिवारजनको भनाइ छ। प्रसूति गराउने क्रममा चिकित्सकले लापरबाही गरेको भन्दै मृ: त कका परिवारजनले घटनामा संलग्न डाक्टरहरूलाई कारबाही गर्न माग गरेका छन्।

मृ: त क,का ससुरा कृष्णबहादुर बुढाथोकीले आमा र बच्चा दुवैको अवस्था सामान्य छ भनेर बिपीका डाक्टरहरूले बोलाएकै समयमा अस्पताल आएको तर उपचारमा लापरबाही भएकाले आमा र बच्चा दुवैको मृ,, त्यु भएको बताए। नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित यो समाचार रोहित राईले लेखेका हुन्।

बुधबार दिउँसो व्य,था,ले अ,सा,ध्यै च्या,पे,पछि अ,प्रे,स,न गरिदिन आग्रह गर्दा डाक्टरहरूले नमानेका कारण आमा र बच्चाले ज्या न गुमाउनुपरेको उनको दाबी छ। ‘बुहारीलाई बुधबार दिनभरि व्यथाले च्या,प्यो, हामीले अप्रेसन गरिदिन भन्दा मा,नेन,न्। दिउँसो तीन बजेतिर लेबर रुममा लगे,’

उनले भने, ‘राति आठ बजेतिर एक्कासी बच्चाले दिसा खाइसक्यो, बच्चाको निधन भयो भने। हामीले आमालाई त बचाइदिनुस् भन्दा आमा त बाचिहाल्छिन् भन्थे। तर बिहान दुई बजेतिरै आमाको पनि निधन भयो।’ उनले कुनै समस्या नदेखिएका आमा र बच्चाको लापरबाहीकै कारण निधन भएकाले डाक्टरहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *