प्रचण्डलाई जुत्ता प्र’हा’र गर्ने ब्याक्तिको अर्को र,ह,स्य खुल्यो

पूर्व प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राजधानीमा जुत्ता प्र’हा”र गर्ने ब्यक्तिको पहिचान भएको छ । काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा

प्रचण्डमाथि जुत्ता प्र’हा’र गर्ने ब्यक्ति जुम्ला सिञ्जाको रतन तिरुवा रहेका छन् ।प्रचण्डले सभामा संबोधन गरेर सिटमा बस्न लागेका बेला प्रचण्डमाथि दर्शकदीर्घा,बा,ट रतनले जुत्ताले प्रचण्डलाई प्र,,हा,र गरेता पनि उनले हा,ने,को जुत्ता मञ्चसम्म पुगेन । जुत्ता प्र,,हा,,र गरेर भाग्न खोजेका रतनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । उनी पूर्व ल,,डा’कु,का छोरा हुन् ।

उनी लोकसेवा पढ्नका लागी भनेर जुम्लादेखि काठमाडौँ आएको खुलेको छ ।राष्ट्रिय सभागृहबाट प,क्रा,उ गरे लगत्तै उतनलाई सिंहदरबार वृत्तमा राखिएको छ। रतनका बुबा मोहन तिरुवा जनयुद्धमा राज्य पक्षबाट मा”’रिएको स्रोतको भनाई छ । रतनका विषयमा प्रहरीले थप अ,नु,,स,न्धा,न अगाडी बढाइरहेको छ ।

फेसबुकको कभर फोटोमा पनि मा,र्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर राखेका र,त,न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीमा आ,ब,द्ध रहेको प्रहरीले जनाएको छ ।८ वर्षअघि दाहाललाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा पू,र्व,ल’डा’कु पदम कुँवर माला लगाउने क्रममा थ’प्प,ड हा,ने,का थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *