मोरङ- आफैंले ”यौ”न’ स”म्बन्ध राखेको भिडियो देखाएर ‘ब्ल्या”क’मे’लि”ङ गरेपछि मोरङमा एक विवाहित महिलाले दे,ह, त्या,,ग गरेकी छन्दे ह,,,त्या,ग गर्न बा,,ध्य बनाएको आ,,रो,,प,,मा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैचा– ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् ।
उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ कि प्रीति तिम्सिना अधिकारीलाई देहत्याग गर्न बा”ध्य पारेको आरोप प्रहरीले लगाएको छ।प्रहरीका अनुसार फागुन ८ गते प्रितीले देहत्याग गरेपछि प्रहरीले नोट फेला पारेको थियो । नोटमा दुईवटा फेसबुक एकाउन्टबाट ‘न”’ग्न तस्वीर देखाएर आफूलाई ‘ब्ला’क’मे”’लि’ङ गरेको उल्लेख थियो।
ड्या’ज’लि’ङ क्वी’न र दीपा नाम गरेको फेसबुक आइडीबाट ‘न”’ग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने ड,,र देखाइएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।उनका अनुसार एक छोरीकी आमा प्रितीका श्रीमान् भने वैदेशिक रोजगारीमा छन् । प्रहरीकाको प्रारम्भिक अनुसन्धानअनुसार ऋषिराम भट्टराई प्रितीलाई पहिलादेखि नै मन पराउँथे । उनीहरु सामाजिक सञ्जालमार्फत नजिकिएका थिए ।
त्यसपछि उनीहरुबीच शा”’री’रि’क स””म्बन्ध भएको र ऋषिरामले भिडियो बनाएको इन्स्पेक्टर बुढाथोकीले जानकारी दिए।सोही भिडियोलाई प्रयोग गरी पटकपटक प्रीतिसँग रकम अ’सुलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। प्रीतिबाट ऋषिरामले ५५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
उनले विभिन्न मितिमा धम्की दिँदै पैसा असुल्ने गरेको र पैसा नभएपछि आफूले देहत्यागको बाटो रोजेको मृ”’तक प्रीतिले उल्लेख गरेको नोटमा उल्लेख छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भट्टराईले एक वर्षयता ‘न””ग्न तस्वीर देखाएर पैसा अ’सुल्दै आएको स्वीकार गरेको बताए । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएको खुलेको छ।
प्रीतिले देहत्याग गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने ‘ध”म्की दिएका थिए। तर उनीसँग पैसा थिएन। मागेजत्ति पैसा दिन नसक्ने भएपछि उनले देहत्यागको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको अधिकारीले जानकारी दिए। नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध दु’रु’त्सा’हन मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।