‘प्रचण्ड’माथि जु’त्ता प्र’हार गर्ने युवकलाई पर्ने भयो महंगो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जु’त्ता प्र’हा र गर्ने युवकलाई महंगो पर्ने देखिएको छ । उक्त घटनाको छानबिन गर्न समिति नै गठन भएको छ । महानगरीय अ,प,,राध महाशाखाका एसएसपी सहकुल थापाको नेतृत्वमा सोमबार ३ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

महानगरीय प्रमुख (डीआइजी) विश्वराज पोखरेलका अनुसार छानबिन समितिमा थापासहित डीएसपी होबिन्द्र बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर युवराज तिमिल्‍सिना पनि रहेका छन् । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा भरत मोहन अधिकारी फाउन्डेशनको कार्यक्रममा प्रचण्डमाथि जु’त्ता प्र’हार भएको थियो ।

प्रचण्डलाई २२ वर्षीय युवक रतन तिरुवाले जु’त्ता प्र’हा,र गरेका थिए तर दाहाललाई लागेन । जु’त्ता प्र’हा,र गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएका थिए । रतन नेत्रविक्रम चन्द विप्लव समूहका समर्थक रहेको खुलेको छ । उनी जुम्लाको सिँजा गाउँपालिका–२ घोर्डिङाका मनु तिरुवाका छोरा हुन् ।

उनी पूर्व ल’डाकु वा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै कार्यकर्ता रहेको भनी गरिएको प्रचार निराधार रहेको नेकपाका जुम्ला अध्यक्ष दिलबहादुर कुँवरले बताएका छन् । उनका बाबुको मृ’त्यु भएको साँचो भएपनि उनी यु’द्धमा मा’रि’एको नभई अर्कै कारणले त्यो पनि भारतमा मृ’त्य भएको कुँवरले जानकारी दिए । तर नेकपाको युवा संगठनले भने ज’नयु’द्धकै बेला भू’मि’ग’त भएका बेला बे’प’त्ता पारेर मा’रि’एको र राज्यबाट सहीद परिवार भनेर १० लाख रुपैयाँ लिइसकेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *