वडासदस्यले भैसीलाई ल’गाउने खोरेत भ्या’क्सिन युवतीको हातमा ल’गाइदिएपछी….(भिडियो सहित)

काठमाडौं। एक वडा सदस्यले भैसीलाई लगाउने खो’रेत रो’गको भ्या’क्सिन ल’गाउने क्रममा एक युवतीको हातमा भ्या’क्सिनसहितको सूई घो’पिन पुगेपछि विवादमा तानिएका छन् । न’वलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गु’रौ लामिछाने ले गत फागुन १५

गते सो रो’गको भ्या’क्सिन लगाउन भन्दै नवलपुर देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्। घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्या’क्सिन लगाउने क्रममा झुक्किएर रेग्मीको दा’हिने हातमा घो’पिन पुगेको थियो।

तर, उनी ता’लिमप्राप्त नभएको र लाइसेन्स पनि नभएको पी’डित युवतीले दा’वी गरेकी छिन्। पी’डित युवतीले लामिछानेले आफ्नो हातमा भ्या’क्सिनसहितको सू’ई घो’पेर वास्तै नगरी हिँडेको उनको भनाइ छ। यसको कारण आफूले अ’नेकन मा’नसिक त’नाव खे’प्नुका साथै हात

न’राम्ररी सु’न्निएको बताइएकी छिन्। पटक पटक जानकारी गराउँदा लामिछानेले घ’टनाबारे चा’सो नदिएको भन्दै पी’डित युवतीले चर्’को आ’लोचना गरेकी छिन्। पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लै’जान अ’नुरोध गरेपछि लामिछानेले अनेक ब’हाना बनाएर टा’रेको पि’डित युवतीको भनाइ छ।

I want justice??? Please support me?Police le action liyena please help me❤

Posted by Kanchan Regmi on Saturday, 29 February 2020

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *