कोरियाले ल्यायो कोरोना संक्रमण परीक्षण र सर्नबाट रोक्ने नयाँ तरिका ‘ड्राइभ थ्रु’

सिओल। दक्षिण कोरियाले कोरोनाभाइरस फैलिनबाट रोक्न र सहज परीक्षणका लागि ड्राइभ थ्रु अर्थात आफ्नो गाडिमै कोरोना परीक्षण गर्ने विधि ल्याएको छ । यो प्रविधिबाट छोटो समयमा धेरै मनिसहरुलाई कोरोना भाइरसको परीक्षण गर्न सकिएको बताइएको छ ।

कोरियाले पहिलो पटक यो विधि संचालन गारेको छ र स‌ंसारका विकसित देशहरुले यसको प्रसंसा गरिरहेका छन्। एनआरएनए कोरियाका अध्यक्ष यगराज सुवेदिका अनुसार यदि तपाईलाई कोरोनाको शंका भएमा नजिकको सरकारी स्वास्थ्य चैकीमा गाडी मा जानुभयो भने तापाइको गाड़ी भित्रै चेक जाँच हुनेछ। यसबाट समयको बचत अरुलाई सर्न सक्ने वा अरु बाट सर्न सक्ने खतरा बाट बचिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *