कोरोना भाइरस बन्यो अति ड,र,ला,ग्दो, प्रधानमन्त्रीलाई नै संक्रमण

काठमाडौं । विश्वभर नै ड,र,ला,ग्दो तरिकाले फैलिएको कोरोना भाइरस जापान पनि पुगेको छ । अहिले बाहिर आएको भिडियोमा जापानका प्रधानमन्त्री शिन्जो आबेलाई सं,क्र,म,ण भएको आशंका गरिएको छ । उनी संसदमा आफ्नो भा,षण,को बेला धेरै पटक खो,के,को देखिएको छ ।

उनीसँगै बसेका अरुले माक्स लगाएका छन् । उनले पटक–पटक खोकेको भिडियो सार्वजनिक भएपछि जापानी जनतामा चि,,न्ता ब,ढे,को बताइएको छ । चीनको वुहावबाट फैलिएको कोरोनाले अहिलेसम्म ३ हजार भन्दा धेरै जनाको ज्यान लिएको छ ।विश्वका झण्डै ७० देशहरुमा यो फैलिएको छ । आबेलाई के भएको हो भन्ने जानकारी भने आइसकेको छैन । तर उनको परीक्षणको तयारी भएको बुझिएको छ।

यो पनि कोरोना त्रास : २३ जना सांसद संक्रमित, सर्वोच्च नेताकै निकटस्थको ज्या,,न गएपछि ५४ हजार कै,दी रि,हा

बीबीसी । कोरोना भाइरसले महामारीको रुप लिएपछि इरानले जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन्। भी,ड,भा,डयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो। कोरोना सं,क्र,मण निस्तेज भएपछि बाँ,की स,जा,य भुक्तानीका लागि यी कैदीहरु फे,रि जे,ल,मा फर्कनुपर्नेछ।

कैदीहरुमा कोरोना संक्रमण जाँच गरिएको र संक्रमण नभेटिएपछि जेल बाहिर पठाइएको न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्लाइलीले जानकारी दिएका छन्। तर पाँच बर्षभन्दा बढी सजाय तोकिएका कैदीहरुलाई पनि रिहा गरिएको छैन। इरानले जे,ल,मा राखेका सहायताकर्मी नाजानिन जहारीलाई पनि केही समयभित्रै रिहा गर्ने तयारी भइरहेको बताइएको छ। कोरोनाका का,,रण दुईसाताभित्रै ७७ इरानीले ज्यान गुमाइसकेका छन्।

त्यहाँका स्वास्थ्यमन्त्रीले मंगलबार मात्रै कोरोना सं,क्र,म,ण,को दर साविकको भन्दा ५० प्रतिशतका दरले बढेको बताएका छन्। सरकारी तथ्यांकअनुसार अहिलेसम्म २३३६ जनामा कोरोना संक्रमण भएको छ। तर संक्रमितहरुको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान गरिएको छ। इरानी संसदका २३ सांसद र निकै धेरै संख्यामा उच्चअधिकारीहरुमा पनि कोरोना सं,क्र,म,ण भएको छ।

सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका निकटस्थ मोहम्मद मिर्मोहामादीको पनि कोरोना संक्रमणकै कारण मृ,,त्यु भएको बताइएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक टोली सोमबार नै राजधानी तेहरान पुगिसकेको छ। उनीहरुले स्थानीय स्वास्थ्य अधिकारीहरुलाई कोरोना संक्रमण रोकथामका लागि सहयोग गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *