बलिउडमा अभिनेत्री माधुरी दीक्षितको सुन्दरताको हमेसा चर्चा हुन्छ, ५० बर्ष क,टि,स,क्दा पनि देखिन्छिन् उतिकै जवानी!

एजेन्सी, २१ फागुन । बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितलाई नचिन्ने व्यक्ति सायद कमै होलान । आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी उनले बालापनमा नै नृत्यका लागि तालिम लिएकी थिइन् ।सानै उमेरमा जव पहिलो पटक उनले प्रस्तुति देखाइन् दर्शकको ध्यान उनितिरै तानिएको थियो । उनले सानो उमेरमा कला देखाएपछि उनकी आमाले उनलाई झनै प्रोत्साहित गरिन् ।

उनि भन्छिन्, – ‘डान्स कक्षाले मलाई कसरी करिअर अगाडि बढाउन सघायो, मैले ३ वर्षको उमेरमा नै कथक नृत्य सिक्न थालेकी थिएँ ।’ माधुरीले एक सानी बालिकाको अत्याधिक राम्रो प्रस्तुति देखेर आफुले पनि बाल्यकाल सम्झेको बताइन् ।केहि समयअघि उनि फिल्म कलंकमा पनि अभिनय र र दमदार नृत्यबाट दर्शकको ध्यान खिचेकी थिइन् । उनि फिल्म कलंक पछाडि सानो पर्दामा पनि देखिने भएकी छिन् ।

उनि कुनै समय बलिउड नायक संजय दत्तसंग प्रेममा परेको बत्ताइएको थियो । तर संजय आ,तं,क,वा,द मु’द्दा,मा जे’ल परेपछि माधुरीको प्रेम टु,टे,को थियो । त्यसपछि माधुरीले सन् १९९९ मा एक भारत बाहिर बस्ने एनआरआईसँग विवाह गरेकी थिइन् । उक्त विवाह पनि मागी रहेको थियो ।बलिउडमा उनको सुन्दरता देखेर जो कोही पनि मोहित हुने गर्छन् । आज पनि बलिउडमा उनको नृत्य र सुन्दरताको चर्चा भैरहन्छ । उमेरले ५० कटिसके पनि अझै उनि ४ओ वर्ष मुनिकै छिन् झैं देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *