अमेरिकाको टेनेसीमा भीषण आँधी : २४ को मृत्यु

रासस/एएफपी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी दिएका छन् । टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भन्नुभयो, “आँधीका कारण ‘यसपटक २४ व्यक्तिको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ

यो पनि कोरोना भाइरस संक्रमित भएको शंका गरेर जब श्रीमानले श्रीमतीलाई बा’थरुममा थु’निदिए !

काठमाडौ । अहिले कोरोना विश्वकै चासोको विषय बनेको छ । मानिसहरुमा अत्याधिक त्रा’स बढेको छ । यो त्रास लिने कुरा हैन है आत्माविश्वास बढाए यसलाई जित्न सकिन्छ भनेर हामीले बारम्बार भन्दै आएका छौ । किनकी चिकित्सकको दावीपनि यही छ । यहाँ यस्तै एक मु’र्ख व्यक्ति देखिएका छन् । उनले हल्का रुघा खोकी लाग्न थालेकी श्रीमतीलाई कोरोना भाइरस नै संक्रमित हुनसक्ने ड’रले श्रीमतीलाई बा’थरुममा थु’नेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने ड’रले ती व्यक्तिले यस्तो गरेको बताइन्छ ।

बा’थरुममा थु’निएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए श्रीमानले डाक्टरसँगको कुराकानीपश्चात् बा’थरुममा ब’न्द गर्ने निर्णय लिएको दाबी गरे । डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको ड’रले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । ‘स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको स्रोतले बताएको छ ।

श्रीमतीले श्रीमानमाथि आ’ परा ‘धिक का ‘रवा ‘ही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गि’ र’फ्ता रीबाट बचेका छन् । खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् ड’राएका रहेछन् । स्मरण रहोस्, लिथुआनियामा अहिलेसम्म कोरोना भाइरसको एकजना पनि संक्रमित भेटिएका छैनन् ।

संसारका करिब ७० देशमा कोरोना भाइरसको संक्रमण पुगेको छ । यसमा चीन, इरान र दक्षिण कोरियामा सबैभन्दा धेरै मामला सार्वजनिक भएका छन् । संसारभरी कोरोनाभाइरसका ९० हजार ९ सय ३२ संक्रमित छन् भने यसबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १९ छ । साथै ४८ हजार १ सय ७४ निको भएर घर फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *