मास्क लु;काउने र महँगोमा बेच्ने ६ फर्मलाई अढाइ लाख ज;रि;वा;ना, अनुगमन ती;व्र

काठमाण्डाै – मास्क (मुखावरण), स्यानिटाइजर लगायतका मेडिकलजन्य सामग्रीको का;लो;बजारी गर्ने कम्पनी तथा बिक्रेतालाई सरकारले का;र;बा;ही सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि बजारमा अनुगमन ती;व्र बनाएको र लु;का;उने तथा बढी मूल्यमा का;रोबार गर्नेलाई कारबाही थालिएको जनाएको छ ।

विभागले हिजो काठमाण्डाैकाे क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई मास्क लु;का;एको आ;रो;प;मा दुई लाख रुपैयाँ र बिलबिना नै महँगोमा मास्क बिक्री गरेको आ;रो;प;मा सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ ज;रि;बा;ना तिराएको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।

विभागले बुधबार पनि बजार अनुगमन गरी त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँच हजार रुपैयाँका दरले ज;रि;बा;ना तिराएको छ । उनीहरुले बिलबिना नै महँगोमा मास्क, स्यानिटाइजर लगायतका सामग्री बेचेको विभागले जनाएको छ ।

विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ ज;रि;बा;ना तिराएको जनाएको छ । काे;राे;ना भाइरसकाे स;ङ्क्र;;म;ण बढेसँगै बजारमा मास्क तथा अन्य मेडिकलजन्य सामग्रीकाे का;लाे;बजारी बढेकाे गुनासाे आइरहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *