यिनै हुन् महान चिनिया सैनिक डाक्टर जसले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगाइन !

काठमाडौं, विश्वभर म’हामारीको रुपमा फै’लिएको कोरोना भाइरस (कोविड(१९) को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ ।७० भन्दा बढी देशमा फै’लिएको कोरोनाले विश्वलाई नै आ’तंकित बनाइरहेका बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्या’क्सिन बनाएको हो ।चिनियाँ सेना, पीपुल्स लिबरेशन आ’र्मी मेडिकल वि’शेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो ।शेनको टीमले कोरोनावि’रुद्धको खो’पको ‘क्लि’नकल ए’प्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो ।

‘यो म’हामारीको रो’कथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रो’किने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने – वैज्ञानिकहरुको एक श’क्तिशाली ने’तृत्व प्रणाली । ताकि तिनीहरूले वि’शिष्ट प्रकारका भाइरस र की’टाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून ।’मेजर जनरल चीनको सबैभन्दा चिनिएको जै’व रासायनिक वि’शेषज्ञ टोली हो । उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा नि’मोनियाजस्ता हजारौं मानिसलाई बि’रामी पारेको अ’ज्ञात भा’इरस बुझ्नको लागि प्रयास गरिरहेका छन् ।

चीनको मिलिट्री मे’डिकल साइन्स एकेडेमीलाई ख’तरनाक भाइरसवि’रुद्धको की’ट, औ’षधि र खो’प बनाउने काममा सफलता मिलेको उदाहरण छ ।यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन् । चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आ’तंक अ’न्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *