बेहुला-बेहुली बोकेको बस भी,र,बाट ख,स्यो, चारजनाको मृ,,त्यु

हेटौंडा– जन्तीसहित बेहुला-बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दु,र्घ,ट,ना हुँदा ४ जनाको मृ,,त्यु भएको छ ।मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्जाङको भीरबाट खस्दा तीन जनाको घ,ट,ना,स्थ,लमै र एकजनाको उपचारका क्रममा मृ,,त्यु भएको प्रहरीले जर्नएको छ । बुधबार साँझ भएको दु,र्घ,ट,ना,मा ४८ जना घा,इ,ते भएका छन्।

मृ,त्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका असई होमबहादुर गोदारले नेपाल समयलाई जानकारी दिए ।

सुरज लोको चितवनको भरपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । करिब एक दर्जन व्यक्ति गम्भीर घा,इ,ते रहेको उनले जानकारी दिए ।

बेहुला-बेहुली भने सामान्य घाइते भएका छन् । परिवारका अन्य सदस्यहरु पनि सामान्य घाइतेमात्रै भएको प्रहरीले जनाएको छ ।बुधबार दिउँसोको विवाह सकेर बेहुली लिएर घरतर्फ फर्किने क्रममा गाडीको ब्रेक फे,ल भएर दु,र्घ,ट,ना भएको प्रहरीले जनाएको छ । गाडी भीरबाट करिब ५० फिट तल ख,से,को थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *