श्रीमतीलाई त्रिशुली नदीमा ख’सालेर श्रीमानले गरे ड’रलाग्दो ह’त्या ! मृ’तक सञ्जुकी दिदीले खोलिन रहस्य (हेर्नुस् भिडियो)

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’,,त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’,ले,की थिईन् । युवतीको मृ,,’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’,क्रा,,उ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जा,रि,,एर मृ,,’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नचलेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् तर सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् ।

स्थानियका अनुसार पनि उनको ह’त्या नै भएको हुनसक्ने जिकिर गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुखका अनुसार चारतला माथिबाट हाम फाल्दा बगरमा ठो’कि,ए,र मृ’त्यु भएको देखिएको र घ’ट,ना बारे थप अनुसन्धान भइरहेको छ । घ’ट,ना,बा,रे थप जानकारी र अध्ययनका लागि महिलाको श’व पो’स्टमा’र्टमका लागि पठाइएको जनाईएको छ। घ’टना बारे बिस्तृतमा तलको भिडियोमा हेर्नुस् :

Leave a Reply

Your email address will not be published. Required fields are marked *