पत्निले पतिको तस्विर पोष्ट गरेपछि सबैले भने ‘सुन्दरी पत्निका कुरुप पति’

फेसबुकमा १ लाख भन्दा धेरै फलोअर्स पाएकी लूसीका निकै सुन्दरी र हट महिला हुन् । उनका पति देख्दा काला र नराम्रा देखिन्छन् ।पाेखरा ५ असाेज- कम्बोडियाकी सुन्दरी पेन विसाका पति लकी लुभेला हुन् भनेर यि तस्विरहरु हेर्नेले रत्तिभर पत्याउँदैनन् । फेसबुकमा १ लाख भन्दा धेरै फलोअर्स पाएकी लूसीका निकै सुन्दरी र हट महिला हुन् । उनका पति देख्दा काला र नराम्रा देखिन्छन् ।सुन्दरी महिलाले पोष्ट गरेका तस्विरमा अधिकांशले राम्री महिलाका कुरुप पति भनेर कमेन्ट गरेका छन् ।

यसैबिच उनले आफ्नो फेसबुकमा थुप्रै फोटो सेयर गर्दै ‘यो हो मेरो छोटो परिवार’ भएको भनेर उल्लेख गरेकी छिन् जुन तस्विरहरु अहिले भाइरल बनिरहेका छन् । यि सुन्दरी महिलाले पोष्ट गरेका तस्विरमा अधिकांशले राम्री महिलाका कुरुप पति भनेर कमेन्ट गरेका छन् । उनी अहिले निकै चर्चामा अाएकी छन् ।

याे पनि पढ्नुहाेस्ः पतिले फोन फुटाएपछि श्रीमतीले दिइन् डिर्भोस

लोग्नेले फोन फुटाएपछि श्रीमतीले डिभोर्स दिएकी छिन् । घटना हो भारतको भोपालको । पति र पत्नी दुबैजनामा मोबाइल फोन अत्यधिक चलाउने लत भएका कारण उक्त जोडी डिर्भोस गर्ने निर्णमा पुगेको हो ।

भारतीय मिडिायका अनुसार एकदिन पत्नी मोबाइलमा कसैसँग कुरा गरिरहेको बेला एक्कासी रिसको झोँकमा पतिचाहीँले मोबाइल खोसेर भुइँमा बजारिदिए । त्यसपछि हातपातको अवस्था पनि आयो । यो घटना लगत्तै पत्नी चाहीँले पुलिसमा उजुरी गरिन् ।

त्यसपछि डिभोर्सको प्रक्रिया अगाडी बढ्यो । तर जब उनीहरुको मुद्धा अदालतमा पुग्यो दुवैले एकअर्कासँग कुराकानी गर्न थाले । कुराकानी गर्न थाल्नुको कारण पनि दुवैको मोवाइल नहुनु थियषे । उनीहरुबीच यस्तो खुलस्त कुराकानी भयो कि मनमा रहेको शंका तथा रिस सबै साम्य भयो ।मन माझामाझ भएपछि दुबैजनाले घरबार नटुटाउने निधोमा पुगे । अन्ततः उनीहरुले अड्डामा दायर गरेको डिभोर्सको निवेदन नै फिर्ता लिएर अहिले उनीहरुले सामान्य जिन्दगी बिताइरहेका छन् । यो घटनाले विश्वभर भाइरल रुप धारण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *