प्रियंकाले विवाहमा आँचललाई किन बोलाइनन् ?

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीबीच केहि दिन अघि धुम’धामका साथ विवाह गरे । उनिहरूले बिभिन्न सस्कतिका साथै जिल्ला अदा*लत ललितपुर पुगेर कानु’नी रुपमासमेत विवाह गरे ।

उनीहरुले बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा धु’मधामका साथ विवाह गरेका हुन् । प्रियंका र आयुष्मानको वैवाहिक कार्यक्रमको लागि पार्क भिलेज रिसोर्टमा बनाइएको मण्डपलाई बेहुलीझैं सिंगारिएको थियो ।

निकै आकर्षक र तामझामका साथ गरिएको विवाह र रिसेप्सन पार्टीमा प्रियंका र आयुष्मानले आफन्तसँगै नायक नायिकासहित चलचित्रकर्मी, पत्रकार, व्यवसायीलगायतलाई आमन्त्रण गरिएको थियो । केकी अधिकारी, ऋचा शर्मालगायत नायिकाहरुलाई पनि उपस्थित थिए ।

तर, नायिका आँचल शर्मा भने उपस्थित थिइनन् । प्रियंकाले आँचललाई नबोलाइएकामा अहिले चलचित्र क्षेत्रमा गफको विषय बनिरहेको छ । साथै प्रियंकाले पठाएको निमन्त्रण कार्ड आँचलकहाँ नपुगेको पनि भनिएको छ । तर, यसबारे दुवैले कुनै प्रतिक्रि’या दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *