भारतीय टिभी सिरियलकी चर्चित नायिका जसले गरिन् यस्तो फिल्ममा काम !

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल उतरनमा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रश्मि देसाई । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । रश्मि देसाईले सिरियलबाटनै धेरै फ्यान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रश्मि देसाई उतरनमा बाहेक हरु सिरियलमा पनि अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । रश्मि देसाईले आफ्नो देब्रे खुट्टामा कमलको फुलको ट्याटु बनाएकी छिन्। जुन ट्याटु प्रष्ट देख्न सकिन्छ । यी अभिनेत्रीले भोजपुरी फिल्म गरेकी थिइन्। साथै उनले पनि केहि निकै घटिया बि ग्रेड फिल्ममा अभिनय गरेकी थिइन्।

यो पनि सिताराम कट्टेल ‘धुर्मुस’ले हसाएर ठहरै पारे, ‘भिडियो सहित्’

नेपालका चर्चित हाश्यकलाकारहरु बिचका एक हस्ति हुन् सिताराम कट्टेल ‘धुर्मुस’ । हाश्य टेली सीरीयल मेरीबास्सै बाट दर्सकहरुमाज चिनीएका धुर्मुस वैशाख १२ को गोरखा भूकम्प पश्चात धुर्मुस र सुन्तलीको जोडी सामाजीक काममा सक्रिय भए । अहिले धुर्मुस सुन्तली गौतम बुद्ध रंघशाला निर्माण जुटि रहेका छन् ।

हास्यकलाकारको रुपमा परिचित धुर्मुसले व्याङ्ग्यत्मक शैलीमा जिल्ला र प्रदेशलाई नै खुला दिशामुक्त बनाउन सवै लाग्नु पर्ने टिप्पणी गरे । बजारिय खानेकुरालाई आफुबाट टाढै राख्नु पर्ने बताएका कट्टेलले स्वास्थ जीवन सरकारको अभियान नभै सम्पुर्ण नेपालीको अभियान बन्नु पर्नेमा जोड दिए । साथै उनले मेरीबास्सैमा गरेको सबै आभिनय दर्सक सामु प्रस्तुत गरे । भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *