घरबेटीले खोले हेमाको यस्तो कर्तुत, अन्तत पि,डि,त घरबेटी आए मिडियामा (पुरा भिडियो)

काठमाडौँ । पछिल्ला केही समय यता सामाजिक सञ्जालहरुमा भाइरल तथा श्रीमानबाट पिडित भनिएकी हिमा श्रेष्ठले विगत लामो समयदेखि शाहले न्याय पाउनुपर्ने र मा,न,वअधिकार रक्षा हुनुपर्नेमा आवाज उठाउँदै आएकी छिन्। गत बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका प्रमुख इन्सपेक्टर देवीप्रसाद पौडेलले नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी (जर्नेल) को बचाउमा लागेर बच्चा बोकेकी हिमा श्रेष्ठमाथि ला’ठी बर्साएका थिए ।

अहिले फेरी पनि उनी विवादमा तानिएकी छिन् । उनी बस्दै आएको घरधनी किरण डंगोलले उनले घर भाडा नदिने गरेको र उनीबाट पिडित भएको खुलासा गरेका छन् । ३ महिनादेखि घरधनीले पटक पटक भाडाको लागि भन्दा उनले बच्चाको सहारा लिएर आफु पिडित भएको बताउँदै भाडा दिन नमानेको आरोप लगाएका छन् । भाडाको लागि भन्न जाँदा ”मेरो श्रीमानको कोठा हो” भन्दै आफुले भाडा नदिने भन्दै झर्किने गरेको खुलासा गरेका छन् ।

कगेश्वोरी मनहरा, ८ निवासी डंगोलका अनुसार भाडाको लागि घर धनीले बारम्बार भन्दा पनि उल्टै अपशब्द बोलेर आफुमाथि अभद्र व्यवहार गरेको भन्ने आरोप लगाउने गरेको बताएका छन् । त्यस्तै, छरछिमेकलाई पनि दु:ख दिने गरेको पनि डंगोलले खुलासा गरेका छन् । आफुलाई अभद्र व्यवहार गरेको र प्रहरीमा मुद्दा हाल्छु भन्दै धम्की दिने गरेको पनि उनले बताएका छन् । समाजमा बबण्डर मच्चाएर दु:ख दिएपछि नेपाल प्रहरीमा कोठा खाली गरि पाउँ भनि उजुरी दिंदा प्रहरीलाई पनि गा’ली ग’लौच गरेको उनको भनाइ छ । बाँकी तलको भिडियोमा हेर्नुस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *