कोरोनाका कारण जापानमा सं’क’टकाल घोषणा गरिदै, नेपालीलाई पनि प्रवेशमा कडाई

जापान, २७ फागुन । कोरोना भाइरसले विश्वमै अहिले तहल्का म,च्चा,इ,रहेको छ । विश्वका १ सय १५ मुलुकमा पुगेको कोरोनाले १३ देशमा ४ हजार नागरिकको ज्यान लिइसकेको छ । जसको असर जापानमा पनि परेको छ । कोरोनाका कारण जापानको जनजिवन प्र,भा,वि,त भएको छ चीनको बुहानबाट फैलिएको को,,रना भाइरसको सं क्र मण जापानमा पनि परपछि सतर्कताको अन्तिम उपाय अबलम्बन गर्न थालिएको छ । कतिपय मुलुकमा नागरिकहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ भने कति मुलुकमा भिडभाड हुने स्थानमा नजान सुझाइएको छ ।

अधिकांश मुलुकले अहिले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएका छन् । आवागमन खुला गरेका मुलुकहरुले पनि कडा नियम लगाएका छन् । जापानमा नेपाललाई ट्रान्जिट बनाएर जाने पर्यटकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लगाएको छ । जसको खर्च पर्यटकले नै वेहोर्नु पर्नेछ । कोरोनाको नि य न्त्र णको लागि मुलुकको सबै संयन्त्र प्रयोग गरेको जापान अब सं क टकाल लगाउने अवस्थामा पुगेको छ । जापानमा वैदेशिक रोजगारीका लागि करिब ९० हजार नेपाली पुगेका छन् । सं क टका लको असर वैदेशिक रोजगारीका लागि पुगेका नेपालीहरुमा पनि पर्ने भएको छ ।

अथक प्रयासका बाबजुत पनि कोरोना भाइरसको सं क्र मण नि य न्त्रण मा आउन नसकेका कारण जापानले यस्तो निर्णय गर्न लागेको हो । जापानले अव अन्तिम अस्त्रका रुपमा सं क टका ल लगाएर राज्यका सबै संयन्त्र कोरोना नि य न्त्रण मा प्रयोग गर्ने तयारी गरेको छ । विधेयक पारितसंगै अब आवश्यक परे प्रधानमन्त्री सिन्जो आबेले सं क टका लको घोषणा गर्न सक्ने छन् । जापानमा अहिले सम्म १ हजार २ सय ५० जनामा सं क्र मण को पुष्टि भएको छ ।

संक्रमित मध्य ५६ जनाको अवस्था ग म्भीर रहेको बताइएको छ । जापानको सरकारी टेलिभिजन एन एच केले सो कुरा उल्लेख गरेको छ । जापानमा कोरोनाका कारण १९ जनाले ज्यान गुमाएका छन् । यसबीच ३४६ जना भने उपचार पछि घर फर्किएका छन् । जापानले अहिले ६२ मुलुकका नागरिकलाई जापान प्रवेशमा कडाई गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *