रातको २ बजे एक महिलाको कोठाभित्र पुरुषले क’ण्डम फालेपछि….

काठमाडौं- हाम्रो छिमेकी देश भारतको बैंगलोरमा एउटा अचम्मको घ’टना घ’टेको छ । जहाँ एक महिलाको घरको ढोका रातको २ बजे ढक्ढक्याइयो र घरभित्र क ण्डमका प्याकेट फ्याँकियो । ती व्यक्तिले महिलाको घरभित्र थुप्रै क ण्डमका प्याकेट फालेका थिए ।

आज तकको समाचार अनुसार यस घ’टनाका बारेमा पुत्तैनहाली पुलिस स्टेशन क्षेत्रमा बस्ने एक महिलाले उ’जुरी दर्ता गराएकी छिन् ।झ्यालबाट भित्र क ण्डम फालेर गए । महिलाले तत्कालै १०० नम्बर डायल गरेर पुलिसलाई जानकारी दिइन् तर पुलिस पुग्दासम्म ती व्यक्ति भागिसके

महिलाले उ’जुरीमा लेखेअनुसार ती व्यक्तिले रातको २ बजे उनको ढोका जोडले ढक्ढक्याएका थिए । ढोका नखुलेपछि ती व्यक्तिले कसैगरी एउटा झ्याल खोले त्यसपछि बत्ती बालिदिए । उनले कैयौं पटक बत्ती बाल्ने र निभाउने गरे ।

उनको यस्तो ह’र्कतले महिला त्रसि’त भइन् । महिलाले ढोका नखोलेपछि ती व्यक्तिले झ्यालबाट भित्र क ण्डम फालेर गए । महिलाले तत्कालै १०० नम्बर डायल गरेर पुलिसलाई जानकारी दिइन् तर पुलिस पुग्दासम्म ती व्यक्ति भागिसकेका थिए ।

महिलाले हेर्दा भुइँमा क ण्डमका थुप्रै प्याकेट थिए । पुलिसले आरो*पीको खोजी गरिरहेको छ । सिसिटिभी फुटेजको जाँच गरेर पुलिस आरो’पीको खोजी गरिरहेको समाचारमा जनाइएको छ ।सांकेतिक तस्बिर- गुगल

यो पनि बाजागाजा बजिरहेका थिए तर बेहुली लिन बेहुला नआएपछि….

विहेको लागि मण्डप बनिसकेको थियो । एकदिन अघि देखि नै घरमा बाजा बजिरहेको थियो । सबै प्रतिक्षा गर्दै थिए बेहुला अब आउँछ यस्तो समयमा धनुषामा एउटा बिहे रोकेको छ । विहे रोक्नुका कारण केटापक्षले मागेको दाइजो नदिनु नै रहेको छ ।

धनुषाको नगराईन नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षीया छोरी पूजा सदाको विहे धनुषाकै भुतही निवासी रोहित सदाको २१ वर्षीय छोरा सुशिल सदासँग फागुन २५ गते हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण बेचनीले मोटरसाइकल दिन नसकेपछि सुशिल सदा विवाह गर्न नै आएनन् । ऋण काढेर सबै तयारी गरेपनि विवाह नै नभएपछि बेहुलीपक्ष मारमा परेका छन् ।

साहुसँग चर्को व्याजमा ३ लाख रुपैयाँ ऋण काढेर सम्पूर्ण तयारी गरेपनि विवाह नै नभएपछि बेचनी थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न समियानाहरु पनि लगाइएको थियो । हामी भन्दै थियो पैसाको व्यवस्था भएन विहेपछि मोटर साइकल दिन्छु तर केटा पक्षले मानेनन बेचनीले वताइन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले घटना के रहेछ आफूले बुझीरहेको बताउँदै दोषीलाई समातेर कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘बेहुली पक्षले यदि जिल्ला प्रशासन कार्यालयमा जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामीले बेहुला पक्षमाथि कारबाही गर्छौं ।’ आजको राजधानी दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *