प्रचण्डले भने, ‘पूर्वसञ्चारमन्त्री बास्कोटाको घरमा वि’स्फो’ट गराउने आ’तं’क’कारी हुन्’ (विज्ञप्ती सहित)

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा ब म वि स्फो ट गराउने समूहलाई आ तं क कारीको संज्ञा दिएका छन् । बुधवार एक विज्ञप्ती प्रकाशित गरी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले घ ट नाको निन्दा गर्दै संलग्नलाई का र वा ही’को माग गरेका छन् ।

‘पूर्वमन्त्री कमरेड गोकुलप्रसाद बाँस्कोटाको मध्यर थिमी नगरपालका-१ लोकन्थलीस्थित निजी निवासमा आ तं क कारी समूहले प्रेसर कुकर ब म प्र हा र गरेर क्ष ति पुर्‍याएको छ, प्रचण्डले निकालेको विज्ञप्तीमा भनिएको छ, म हाम्रो पार्टीको तर्फबाट उक्त आ प रा धिक घ ट नाको घोर निन्दा एवम् भ र्त्सना गर्दछु। घ ट नामा संलग्नलाई नि य न्त्र णमा लिएर क डा कानूनी का र बा ही गर्न पनि प्रचण्डले सरकारसमक्ष माग गरेका हुन् ।

पूर्वमन्त्री बास्कोटाको मनोहराफाँटस्थित घरमा क्ष ति पुग्नेगरी बुधबार बिहान वि स्फो ट गराइएको थियो । उक्त घ ट नाको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ। सेक्युरिटी प्रिन्टिगं प्रेस खरिदमा ७० करोड क मि शन मागेको लगायत १० बुँदे आ रोप लगाउँदै विप्लवले बाँस्कोटाको घरमा वि स्फो ट ग’रा’एको दावी गरेको छ ।

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली ब म वि स्फो ट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कु’क’र ब म वि स्फो ट भएको हो ।

बम वि स्फो टबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्ष ति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । ब म वि स्फो टबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्ष ति पुगेको उनले जानकारी दिए पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फु टेको छ ।

बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर ब म वि स्फो ट गराइएको स्थानीयवासीको भनाइ छ । ब म वि स्फो ट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर ब म वि स्फो ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन का ण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *