दु’ख गरेर अमेरिकाको कार्ड त बनाए तर नेपालबाट परिवार लैजाने तयारि गरेकै बेला अचानक यसरि भयो निधन

काठमाडौँ,अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक नेपाली युवा मृ* त अबस्थामा फे’ला परेका हुन् । बाग्लुङका ३१ बर्षिय सुनिल केसी सु’ते’कै अबस्थामा मृ* त फेला परेको बताइएको छ ।काम गर्ने स्टोरको माथिल्लो तल्लामा बस्दै आएका केसी दुईदिनदेखि काममा नआएपछि स्टोर मै काम गर्ने सहकर्मीहरु खोजी गर्दै जादा ढोका नखोलेपछि प्रहरीलाई खबर गरी प्रहरीले ढोका खोल्दा उनी मृ’त अबस्थामा फेला परेको बताइएको छ ।केसीको श८ व पोष्ट* मार्ट* मपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको बताइएको छ ।

उनको निधनको कारण खुल्न नसकेको बताइएको छ ।केसीको श’व पोष्टमार्टमपछि बाल्टिमोरको कोरोनरी हाउसमा राखिएको जनाइएको छ नेपालमा रहेको उनको परिवारले उनको श’व नेपाल मै पठाउन अनुरोध गरेका छन् । हालैमात्र अमेरिकामा बस्ने कानुनी हैसियत प्राप्त गरेका केसीले नेपालबाट श्रीमती र छोरी ल्याउने प्रक्रिया गरिरहेको जनाइएको छ ।

त्यस्तै वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको नि’ध’न भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार निधन भएको हो।

मंगलबार बिहान शौचालयमा बे’होस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे नि’ध’न भएको हो। उनको कोरियाको सोल सिटीस्थित छनान अस्पतालमा निधन भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए।

रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् । त्यसअघि धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए ।मृ’तक राईका श्रीमती र एक छोरी छन् । राईको निधनको खबर सुनेपछि उनकी श्रीमती बे’होस छिन् । बे’होस अवस्थामा रहेकी उनलाई धनकुटा जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *